गौरव चाम्लिङ राई अभिनीत ‘तिमी’ गीत छ्योगेल युटुब च्यानलमा सार्वजनिक
इलाम, फिक्कल नेपालीहरूको महान् पर्व विजयादशमीको अवसर पारेर गौरव चाम्लिङ राई अभिनीत ‘तिमी’ बोलको गीत सार्वजनिक गरिएको छ। सूर्योदय नगरपालिका-३ का गौरव चाम्लिङ राई र झापाकी सबिना लिम्बूको अभिनय रहेको गीतको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो। पर्यटकीय नगरी सूर्योदय नगरपालिकाका विभिन्न रमणीय स्थानमा छायाङ्कन गरिएको भिडियोमा मक्करजुङ, साँघुबेँसी, स्वामी पार्क, कन्याम, सिमपानी, बोजोघारी र फिक्कल […]
क्रमश....