न्युजिल्यान्डविरुद्ध पहिलो टेस्टमा इंग्ल्यान्डको सहज जित

काठमाडौँ — इंग्ल्यान्डले न्युजिल्यान्डविरुद्धको पहिलो टेस्ट आइतबार सजिलै आठ विकेटले जितेको छ । क्राइसचर्चमा भएको टेस्टको चौथो दिन इंग्ल्यान्डले जितका लागि १ सय ४ रनको लक्ष्य पाएकोमा त्यसलाई दुई विकेट गुमाएर प्राप्त गरेको थियो । त्यसमा ज्याक बेथेलले ५० रन बनाए र नटआउट रहे । यस्तै नकआउट अर्को ब्याटर जोए रुटले २३ रनको योगदान दिए […]

क्रमश....
NPL Logo

एनपीएलको टिकट बिक्री सुरु

काठमाडौँ — नेपाल प्रिमियर लिगको टिकट सोमबार रातिबाटै बिक्रीका लागि खुला गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । मंसिर १५ देखि पुस ६ गतेसम्म प्रतियोगिताका सबै खेल त्रित्रि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।उद्घाटन खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच हुनेछ । यस दिनको टिकटदर साधरणतर्फ ३ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ राखिएको छ । राउन्ड रोबिन […]

क्रमश....