मुकेश गुरुङको खाँट्टी कुरा बोलको गीत सार्वजनिक
फिक्कल बोइ मुकेश गुरुङको खाँट्टी कुरा बोलको गीत सार्वजनिक भएको छ । गायक राजु लामाको आवज, डि .पी . खनालको शब्द, मनोज थापा मगरको संगित रहेको गीतमा गुरुङले अभिनय गरेका छन । मुकेशलइ अन्जु मगरले साथ दिएकी छन । मुकेशले आफुलाई निरन्तरता दिदैँ लाने बताएका छन । उनले पछिल्लो समयमा चर्चा कमाउँदै गएका छन […]
क्रमश....