साईज्वोति अंग्रेजी बोर्डिङ स्कुल फिक्कलद्धारा विध्यार्थी तथा अभिभावक सम्मान कार्यक्रम सम्पन्न
फिक्कल :- सुर्योदय नगरपालिका १० फिक्कल स्थित इलाम साईज्वोति अंग्रेजी बोर्डिङ स्कुलले सरस्वती पुजा विषेश कार्यक्रमको आयोजना गरि विध्यार्थीका सम्पुर्ण अभिभावकहरूलाई दोसल्ला ओढाइ सम्मान गरेको छ । संस्थापक प्रिन्सिपल रन्जित श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरनारायण श्रेष्ठको प्रमुख अतिथ्यता रहेको थियो । नानीहरूलाई अक्षाराम्भ गराउँदै छोरा नातिसम्म सोही विद्यालयमा अध्ययन गराउने अभिभावक […]
क्रमश....
