मानसिक रोग निवारणमा जुटेकी सुशीला

सल्यान — सरकारी जागिर खाने सपना थियो, शारदा नगरपालिका–२ डाँडागाउँकी सुशीला चन्दको । ९ कक्षामा पढ्दै गर्दा १५ वर्षकै उमेरमा विवाह गर्नुपरे पनि सरकारी जागिरे बन्ने सपना साँच्न भने छाडिनन् । सिफारिसबिना स्थानीयस्तरमै सानोतिनो जागिर पाउन पनि गाह्रो हुने बुझेपछि एसएलसी दिएलगत्तै राजनीतिमा लागिन् । तर, जागिरको टुंगो भने थिएन । त्यसै दौरान उनी मानसिक रोगको सिकार भइन् । झन्डै […]

क्रमश....

पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोपमा निवेदन

काठमाडौँ — फिल्म ‘पूर्णबहादुरको सारङ्गी’विरुद्ध बौद्धिक सम्पत्ति चोरीको आरोप लागेको छ । ‘लाज’ फिल्मका लेखक अजित लामिछानेले नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा यो फिल्मविरुद्ध निवेदन दर्ता गराएका हुन् । अस्तिको दिन हामीकहाँ अजित लामिछानेले निवेदन दिनुभएको थियो । निवेदन आएको भोलिपल्ट हामीले यो मुद्दालाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाएका छौं,’ रजिस्ट्रार कार्यालयका प्रवक्ता सुरेशचन्द्र अधिकारीले […]

क्रमश....