पहिरोले मार्से–कोल्बुङ सडक अबरुद्ध, स्थानीयवासी समस्यामा
डाइमन्ड तिमसिना ,रोङ इलाम इलामको रोङ गाउँपालिका–३ अन्तर्गत ७ नं। गोलाई हुँदै मार्से, सूर्यदय अम्बि, कन्याम र सान्तिपुर जोड्ने मुख्य सडक पहिरोले अवरुद्ध भएको छ। निरन्तर परेको झरीपछि गए रातिदेखि सुख्खा पहिरो खस्दा सो सडक खण्ड सम्पूर्णरूपमा ठप्प भएको हो। कट्टसे डाँडामा खसेको पहिरोका कारण दुध ढुवानी गर्ने गाडी, विद्यालय जाने सवारीसाधन तथा अन्य साना […]
क्रमश....