टी–२० विश्वकपका सबै टोलीको टुङ्गो, नेपाल तेस्रो पटक सहभागी हुँदै
अर्को वर्ष भारत र श्रीलङ्कामा हुने आईसीसी टी–२० विश्वकपका सबै टोली तय भएका छन्। ओमानमा जारी एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटमा यूएईले जापानलाई पराजित गरेसँगै समिकरण पूरा भएको हो। एशियाबाट नेपाल, ओमान र यूएई छनोट भएका छन्। आयोजक भारत र श्रीलङ्कासहित अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिजले स्वतः प्रवेश पाएका छन्। […]
क्रमश....