३४ औं प्याब्सन दिवसको अवसरमा नगर समितिद्धारा अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिताको शुरु
३४ औं प्याब्सन दिवसको अवसरमा सुर्योदय नगर प्याब्सन समितिद्धारा शुक्रबारबाट अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता शुरु गरिएको छ । वाड नम्बर ११ स्थित वीरेन्द्र मा वि आइतबारेको खेल मैदानमा प्रमुख अतिथि सुर्योदय नगरपालिका नगर उपप्रमुख दुर्गा कुमार बरालले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । कार्यक्रम सुर्योदय नगर प्याब्सनका अध्यक्ष लाकेल लामाको अध्यक्षतामा भएको थियो । खेलको […]
क्रमश....