इलामको रोङ गाउँपालिकामा पर्यटकिय स्थलहरूको प्राकृतिक सजावट थालनी
गोविन्द पौडेल :- रोङ , इलाम पर्यटनको उच्च सम्भावना रहेको रोङ गाउँपालिकाका पर्यटकिय स्थलहरूमा प्राकृतिक सजावटको थालनी गरिएको छ। वसन्त ऋतुमा फूल्ने एन्जेलिया जातका फूल रोपण र हुर्कँदै गरेका लालिगुराँसका बिरुवाहरूको गोडमेल गर्दै स्थायी सजावटको अभियान अघि बढाइएको हो। गाउँपालिकाको कृषि शाखाको समन्वयमा हाँसपोखरी, कुटिडाँडा, रमितेडाँडा, झण्डीडाँडा, मुख्य कार्यालय जाने सडक, किरात पार्क, हर्कटे लगायतका […]
क्रमश....