चेतना नाट्य समूहको प्रस्तुतिमा “यादहरु” म्युजिक भिडियो शनिबार सार्वजनिक हुने
इलाम चेतना नाट्य समूह इलामको प्रस्तुतिमा स्थानिय कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले तयार गरिएको “यादहरु” नामक म्युजिक भिडियो असोज ११ गते, शनिबार बिहान ११ बजे गाँउको युट्युब च्यानलमार्फत सार्वजनिक हुने भएको छ। गीतमा रचना, गायन तथा संगीत संजोग गौतमको रहेको छ भने एरेन्जिङ विश्व अधिकारीले गरेका छन्। भिडियोमा हालै एपिवान च्यानलमा प्रशारण भइरहेको एक्टिङ रियालिटी शोकी […]
क्रमश....