सूर्योदय नगरपालिकाराहत कोषमा ११ लाख ६५ हजार रुपैयाँभन्दा बढी रकम संकलन
सूर्योदय नगरपालिकामा असोज १८ र १९ गतेको अविरल वर्षाका कारण प्रभावित क्षेत्रका लागि हालसम्म विभिन्न स्रोतबाट जम्मा ११ लाख ६५ हजार रुपैयाँभन्दा बढी राहत रकम संकलन गरिएको छ। विपद् फोकल पर्सन सृजन गदालका अनुसार हालसम्म कुल रु। ११ लाख ६५ हजार ३२ रुपैयाँ ११ पैसा संकलन भएको छ। नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कार्तिक १ […]
क्रमश....
