मानसिक रोग निवारणमा जुटेकी सुशीला
सल्यान — सरकारी जागिर खाने सपना थियो, शारदा नगरपालिका–२ डाँडागाउँकी सुशीला चन्दको । ९ कक्षामा पढ्दै गर्दा १५ वर्षकै उमेरमा विवाह गर्नुपरे पनि सरकारी जागिरे बन्ने सपना साँच्न भने छाडिनन् । सिफारिसबिना स्थानीयस्तरमै सानोतिनो जागिर पाउन पनि गाह्रो हुने बुझेपछि एसएलसी दिएलगत्तै राजनीतिमा लागिन् । तर, जागिरको टुंगो भने थिएन । त्यसै दौरान उनी मानसिक रोगको सिकार भइन् । झन्डै […]
क्रमश....
