माईजोगमाईमा अमर कल्याण नमुना माविको सभाहल बुधबार उद्धघाटन
इलामको माईजोगमाई गाउँपालिका नयाँबजारमा रहेको अमर कल्याण नमुना माविमा निर्माण गरिएको सभाहलको बुधबार उद्धघाटन गरिएको छ । गत आर्थिक वर्ष २०७६ र ०७७ बाट निर्माण सुरू भएको भवन माईजोगमाई गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे र उपाध्यक्ष प्रविना राईले उद्घाटन गर्नुभएको हो। माईजोगमाई गाउँपालिकाको कुल लागत ३५ लाख र विद्यालयको स्रोत बाट ३ लाख २३ हजार […]
क्रमश....