सूर्योदय नगरपालिकाद्वारा बृक्षारोपण अभियान सुरु, यस वर्ष ५० हजार बिरुवा रोप्ने लक्ष्य
पर्यावरण संरक्षण र हरित नगर निर्माणको अभियानलाई अघि बढाउँदै इलामको सूर्योदय नगरपालिकाले यस वर्षको बृक्षारोपण कार्यक्रम सुरु गरेको छ। नगरपालिकाले बुधबार सूर्योदय–१० स्थित फेन्सोङ गुम्बा परिसरमा बृक्षारोपण गरी अभियानको औपचारिक सुरुवात गरेको हो। नगर प्रमुख रणबहादुर राई र उपप्रमुख दुर्गा कुमार बरालले बिरुवा रोप्दै अभियानको थालनी गर्नुभएको कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, संचारकर्मी लगायतको उल्लेखनीय […]
क्रमश....