सूर्योदय नगरपालिका वडा ४, ५ र ६ को संगमस्थल महेन्द्रबेंसीलाई धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गरिने
इलामको सूर्योदय नगरपालिका वडा ४, ५ र ६ को संगमस्थल महेन्द्रबेंसीलाई धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न स्थानीय जुटेका छन् । सिद्धिखोला, कन्याम र अन्तुखोलाको त्रिवेणीसमेत रहेको यो स्थानलाई हिन्दू, बौद्ध र किरातलगायत धर्मावलम्बीको धार्मिक क्षेत्रका रूपमा संरक्षण गर्न तीनवटै वडाका बासिन्दाले सामूहिक प्रयास थालेका हुन् । वरिपरि वनजंगल र जैविक विविधताले भरिपूर्ण यो स्थानको सौन्दर्यलाई […]
क्रमश....