इलाममा कुुटपिटबाट एकको ज्यान गयो
इलाम :- इलाममा कुुटपिटबाट एकको ज्यान गएको छ । इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षे मिलन सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । माघ २४ गते साँझ ७ बजेतिर इलाम नगरपालिका–९ मा उनी कुटपिटबाट गम्भीर घाइते भएका थिए । उपचारका लागि झापा लैजानेक्रममा कन्याम पुर्याएपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी […]
क्रमश....