छुर्पी नेपालबाट युरोपका देशमा निर्यात हुने क्रम बढ्दो
फिक्कल :- कुकुरको आहारका लागि प्रयोग हुने छुर्पी नेपालबाट युरोपका देशमा निर्यात हुने क्रम बढेको छ । १ वर्ष अघि निर्यात ठप्प भएको छुर्पी अहिले पुन बढेपछि इलामका छुर्पी उत्पादक व्यवसायी उत्साहित भएका छन् । चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड ६१ लाख ३९ हजार रुपैयाँको छुर्पी नेपालबाट निर्यात भएको छ । […]
क्रमश....