काठमाडौंमा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु , कम्तीमा ४० जना घाइते

काठमाडौं :- काठमाडौंको शंखरापुर नगरपालिका–५ मा स्कुल बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा कम्तीमा ४० जना घाइते भएको प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए । उनका अनुसार दुईवटा बसमा विद्यार्थीसहित ९२ जना नगरकोटमा पिकनिक खाएर फर्किँदै गरेका थिए । त्यसमध्ये एउटा बस दुर्घटना भएको हो । चाबहिलस्थित एसएस एकेडेमीको […]

क्रमश....

ताप्लेजुङको मैवाखोला गाउँपालिकाद्धारा दलित सशक्तिकरणका लागि कोष स्थापना गरिने

ताप्लेजुङ :- ताप्लेजुङको मैवाखोला गाउँपालिकाले दलित समुदायको सशक्तिकरणका लागि छुट्टै कोष स्थापना गर्ने तयारी गरेको छ । दलितको हक, अधिकार सुनिश्चित गर्दै संरक्षण र सशक्तिकरणमा सहयोग पुर्याउन गाउँपालिकाले कोष स्थापना गर्नेगरी तयारी गरेको हो । दलित समुदायलाई आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा पहुँच बढाउन र उनीहरुलाई समाजको मूल प्रवाहमा ल्याउनेगरी कोषको अवधारणा ल्याएको गाउँपालिका […]

क्रमश....

सुर्योदय नगरपलिकाबाट तिन बाल श्रमीकको उद्धार

फिक्कल :- सुर्योदय नगरपलिकामा घर तथा सडक निर्माण गर्दै गरेको स्थानबाट बाल श्रमीकको उद्धार गरिएको छ । बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका सूर्योदय नगरपालिकाको वडा नम्बर ९ र १० मा घर निर्माण गर्दै गरेको स्थानबाट भारत बिहार घर भएका १८ वर्ष भन्दा मुनिका ३ बालक सौरव सिंह , सोहेल अक्तर ,गुल्फराजलाई उद्दर गरिएको हो । सूर्योदय […]

क्रमश....

नेशनल लघुवित्तद्धारा करिब साढे चारलाख विमा रकम हस्तान्तरण

फिक्कल :-  नेशनल लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय पशुपतिनगर ,इलामद्धारा विमा रकम हस्तान्तरण गरिएको छ । सुर्योदय नगरपालिका वडा नम्बर १२ स्थित मलिम महिला समूह , समुह नम्बर ६६ की सदस्य स्वर्गीय पम्फावती राईका श्रीमान रुप बहादुर राईलाई हस्तान्तरण गरिएको हो । उहाँको बचत र विमा अवधि बापत प्राप्त रकम सोम्बार वडा नम्बर १२ […]

क्रमश....

इलाममा साथीको हत्या गरी फरार भएका बिमल खवास पक्राउ

साथीलाई हत्या गरी फरार भएका इलाम नगरपालिका– ९ पोखरिया स्कुलछेउ गोलबस्ती बस्ने ३१ वर्षीय बिमल खवास पक्राउ परेका छन् । गए राति बिमल खवासलाई इलाम– ७ टुँडिखेलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी सहायक निरीक्षक प्रदिप मुखियाको कमाण्डमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । खवासले कुटपिट गर्दा सोही ठाउँ बस्ने ३२ वर्षीय मिलन सुनुवारको मृत्यु […]

क्रमश....

झापामा अवैद सामाग्री बरामद

झापा : निशान निरौला जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा बिर्तामोड नगरपालिका–५, पश्चिम बस स्ट्यान्डबाट ठूलो परिमाणमा अवैध सिक्किमे मदिरा बरामद गरेको छ। शुक्रबार राति करिब ८ : २० बजे बेवारिसे अवस्थामा रहेको १५६ पिस ‘सिक्किमे मक्स’ ब्रान्डको मदिरा फेला परेको हो। बरामद मदिराको अनुमानित बजार मूल्य एक लाख चौबीस हजार […]

क्रमश....

इलाममा कुुटपिटबाट एकको ज्यान गयो

इलाम :- इलाममा कुुटपिटबाट एकको ज्यान गएको छ । इलाम नगरपालिका–९, गोलबस्तीका ३२ वर्षे मिलन सुनुवारको ज्यान गएको प्रहरीले जनाएको छ । माघ २४ गते साँझ ७ बजेतिर इलाम नगरपालिका–९ मा उनी कुटपिटबाट गम्भीर घाइते भएका थिए । उपचारका लागि झापा लैजानेक्रममा कन्याम पुर्‍याएपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी […]

क्रमश....

झापामा मोटरसाइकल दुर्घटना हुँदा एकको ज्यान गयो

झापा :- झापाको दुर्गापुरबाट खुदुनाबारी जाने भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गएराति १२ बजे कनकाई नगरपालिका वडा नं। १ बिमल चौतारास्थित दुर्गापुरबाट खुदुनाबारी जाने भित्री सडकखण्डमा दुर्गापुरबाट खुदुनाबारीतर्फ जाँदैं गरेको मे।१० प २६२४ नं।को मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक बिर्तामोड नगरपालिका वडा नं। ५ […]

क्रमश....

रोङ ६ स्थित सरस्वती माध्यामिक विध्यालयमा सरस्वतीको मन्दिर उद्घाटन

रोङ :- गोविन्द पौडेल रोङ ६ स्थित सरस्वती माध्यामिक विध्यालयमा सरस्वतीको मन्दिर उद्घाटन गरिएको छ । विध्यालयले २०८१ सालको दीपावली पर्वमा संचालन गरेको देउसी दानबाट सकलित १ लाख सत्र सय र दाताहरुको सहयोग करिव ३ लाख नगद र ५३ हजार वराबरको जिन्सी सहयोग जुटाइ करिव ६ लाख सत्र हजारको लागतमा मन्दिर निर्माण सम्पन्न गरेको थियो […]

क्रमश....

आज विश्व सिमसार दिवस मनाइँदै

काठमण्डौ :- ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदै छ । तीव्रगतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्द्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ । संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगष्ट ३० मा हरेक वर्षको फेब्रुअरी २ मा विश्वभर […]

क्रमश....