कवि दिपेन्द्र आचार्यको कविता संग्रह ‘व्यापार पृथिवी’ फिक्कलमा लोकार्पण
कवि दिपेन्द्र आचार्यको कविता संग्रह ‘व्यापार पृथिवी’ शनिबार फिक्कलमा लोकार्पण गरिएको छ। सुर्योदय नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कृष्ण बरालले पुस्तक सार्वजनिक गर्नुभयो। बराल आधा दर्जनभन्दा बढी पुस्तकका लेखक तथा लिला लेखनका अभियन्ता समेत हुनुहुन्छ। कार्यक्रमको अध्यक्षता सुर्योदय गजल मञ्चका अध्यक्ष योगनिधि भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै साहित्यकार प्रकाश थाम्सुहाङले “भानुभक्त आचार्यपछि अर्को […]
क्रमश....