कोशी प्रदेशमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

कोशी प्रदेशमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। बिराटनगर–९ निवासी ७५ वर्षीया कान्तादेवी पोद्धारको आज बिहान उपचारको क्रममा निधन भएको हो। प्राप्त जानकारी अनुसार, हिजो साँझ ५ बजे श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई तत्काल न्युरो अस्पताल, बिराटनगरमा लगिएको थियो। प्रारम्भिक परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि अवस्था गम्भीर हुँदै गएपछि उनलाई थप उपचारका लागि बिराट टिचिङ […]

क्रमश....

सुर्योदय १० डाडागाउँ टोलमा स्वास्थ्य सचेतना तथा हाइजेनिक किट वितरण सम्पन्न

इलामको सुर्योदय नगरपालिका–१० स्थित स्वामी पार्क डाडागाउँ टोल विकास संस्थाको समन्वयमा स्वास्थ्य सचेतना तथा हाइजेनिक किट वितरण कार्यक्रम सम्पन्न भएको छ। डाँडागाउँ टोलका अध्यक्ष वशान प्रधानको अध्यक्षतमा भएको कायक्रमको प्रमुख अतिथि सुर्योदय नगरपालिका वडा नं। १० का अध्यक्ष पेमा उगेन लामा रहनुएको थियो। कार्यक्रमले ग्रामीण भेगमा स्वास्थ्य शिक्षा, स्वच्छता र आत्मचेतनाको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्यायउने […]

क्रमश....

रोङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा

इलामको रोङ गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरीएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा पालिकालाई आर्थिक बर्ष २०८१र०८२ का लागि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिको हो । पाँचथरको हिलिहाङ गाउँपालिकाका अध्यक्ष समर बहादुर अधिकारीको प्रमुख आतिथ्यता रहेको उक्त घोषणा कार्यक्रममा, रोङ गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बो, उपाध्यक्ष बिष्णु माया […]

क्रमश....

आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक सङ्घको घोषणा

नेपाल चिकित्सक सङ्घले आज सबै निजी तथा सरकारी अस्पताल, मेडिकल कलेज, क्लिनिकमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ । सङ्घले विज्ञप्ति निकालेर आकस्मिक तथा सघन उपचार सेवाजस्ता अत्यावश्यक सेवाबाहेक अरु सेवाहरूमा सहभागी नहुने घोषणा गरेको हो । आवासीय चिकित्सकहरूले अहिलेसम्म पनि आफ्नो निर्वाह भत्ता नपाएको र ठाउँ–ठाउँबाट धम्की आएकोले आन्दोलन गर्नुपरेको सङ्घको भनाइ छ […]

क्रमश....

मालुममा ७ दिने प्राकृतिक चिकित्शक पद्धतिको स्वास्थ्य सिविर सम्मपन्न

फिक्कल , इलाम सदगुरु मानवसेवा फाण्डेशन सुर्योदय नगरकमिटि ,राष्ट्रिय उद्यमशिलता सिपविकास र सुर्योदय नगरपलिका वडा नम्बर ८ को समन्वय तथा सहकार्यमा भएको ७ दिने स्वास्थ्य सिविरसम्पन्न गरिएको छ । सुर्योदय नगरपालिका वडा नम्बर ८ को मालुम आहाल गैरी भन्ज्याङमा प्राकृतिक उपचार पद्धतिको स्वास्थ्य सिविरको आइतबार समापन गरिएको हो । मेडिकल साइन्सको प्राविधिक विधि भन्दा फरक […]

क्रमश....

सुर्योदय नगरपालिकाको मालुममा प्राकृतिक उपचार पद्धतिको स्वास्थ्य सिविर हुँदै

फिक्कल, इलाम सुर्योदय नगरपालिका वडा नम्बर ८ को मालुम आहाल गैरी भन्ज्याङमा प्राकृतिक उपचार पद्धतिको स्वास्थ्य सिविर हिजो उद्घाटन गरिएको छ । सदगुरु मानवसेवा फाण्डेशन सुर्योदय नगरकमिटि राष्ट्रिय उद्यमशिल सिपविकास र सुर्योदय नगरपलिका वडा नम्बर ८ को समन्वय तथा सहकार्यमा ७ दिने स्वास्थ्य सिविर संचालन गरिएको हो । हिजोको सिविरमा ४० जनाले स्वास्थ्य लाभ लिनुभएको […]

क्रमश....

सुर्योदय नगरपलिकाद्धारा बजार अनुगमनको निरन्तरता, १७ हजार बढीको म्याद गुज्रिएको वस्तु फेला

फिक्कल,इलाम इलामको सुर्योदय नगरपलिकाद्धारा बजार अनुगमनलाई निरन्तरता दिइएको छ । उपभोक्ताको स्वास्थ्यमा खाद्य तत्वबाट पर्ने असर र चिसोको समय मध्यनजर गरि अनुगमनलाई निरन्तरता दिइएको सुर्योदय नगरपालिका उपभोक्ता हित संरक्षण अधिकृत नविन ढकालले जान्कारी दिनुभयो । उहाँले वडा नम्बर ८ को शान्ति बजार बाट पाल्टाङ्गे सम्म रहेका किराना पसल, मिठाइ पसल, लगायतका साना ठुला गरि दश […]

क्रमश....

आज विश्व क्यान्सर दिवस , नेपालमै ९५ प्रतिशत क्यान्सरको उपचार सम्भव

काठमाण्डौ :- आज विश्व क्यान्सर दिवस । नेपालमा पनि क्यान्सरविरुद्धको विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा विश्वव्यापीरुपमा यो दिवस मनाउने गरिन्छ । क्यान्सर अर्थात् अर्बुद रोग भनेको शरीरको कोश या कोशिकाहरूको समूहको अस्वाभाविक वृद्धि हो । यदि यसलाई समयमै नष्ट गरिएन या हटाइएन भने शरीरभर नै यो रोग फैलिने र […]

क्रमश....

सुर्योदय नगरपलिका १३ लक्ष्मिपुरमा २९ र ३० गते एचपीभी खोप लगाइने

इलाम : प्रविन विसी देशैभर एकै साथ सञ्चालन हुने महिलाहरुको पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभि खोप सुर्योदय नगरपलिकामा माघ २७ गते देखि फाल्गुन २ गतेसम्म लगाइने भएको छ । नगरको वार्ड नं १३ मा अवस्थित आधारभूत स्वास्थ्य सेवा चौकी सुकेपोखरीमा हिजो वडा स्तरीय अभिमुखीकरण तथा बहस पैरवी गोष्ठी सञ्चालन गरी यस बारे छलफल गरिएको छ। […]

क्रमश....

पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान सूर्योदय नगरपालिकामा माघ २७ गते देखि संचालन गरीने

पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान सूर्योदय नगरपालिकामा माघ २७ गते देखि संचालन गरीने भएको छ । नगरका ४५ वटा विद्यालय र १४ स्वास्थ्य संस्थामा अभियानकै रुपमा खोप लगाईने आज अभिमुखीकरण कार्यक्रम गरी जानकारी दिइएको हो । नगरको स्वास्थ्य शाखाले पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम गर्दै नगरका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १० सम्मका […]

क्रमश....