मुकेश गुरुङको खाँट्टी कुरा बोलको गीत सार्वजनिक

मनोरञ्जन

फिक्कल बोइ मुकेश गुरुङको खाँट्टी कुरा बोलको गीत सार्वजनिक भएको छ ।

गायक राजु लामाको आवज, डि .पी . खनालको शब्द, मनोज थापा मगरको संगित रहेको गीतमा गुरुङले अभिनय गरेका छन । मुकेशलइ अन्जु मगरले साथ दिएकी छन ।

 

मुकेशले आफुलाई निरन्तरता दिदैँ लाने बताएका छन । उनले पछिल्लो समयमा चर्चा कमाउँदै गएका छन भने विभिन्न अवार्डहरु समेत जित्दैआएका आएका छन । यो गीत भने बिग नेपाल च्यानलबाट सार्वजनिक गरिएको छ ।

मुकेशले दर्जन बढी गीतमा अभिनय गरिसकेका छन ।

Share this: