राष्ट्रिय परिचय पत्र सूर्योदय नगरपालिकाबाट वितरण गरिने
फिक्कल :- इलाम सदरमुकामबाट मात्र गरीदै आएको राष्ट्रिय परिचय पत्र भर्ने र तस्विर खिचाउने काम अव सूर्योदय नगरपालिकाबाट पनि शुरु गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय इलामबाट मात्र दिइदै आएको उक्त सेवा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण बिभाग र सूर्योदय नगरपालिका बिच समझदारी भए पछि नगरबाटै शुरु हुने भएको हो । नगरपालिकाबाट राष्ट्रिय परिचयपत्र बितरण अस्थाई […]
क्रमश....