पाँचथरको फाल्गुन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखबीर नेम्वाङको निधन
पाँचथर :- पाँचथरको फाल्गुन्द गाउँपालिका–३ का वडाध्यक्ष सुखबीर नेम्वाङको ५६ वर्षको उमेरमा निधन भएको छ। नेम्वाङ नेपाली कांग्रेसको फाल्गुनन्द गाउँपालिका सभापति समेत थिए । राज्यको पुनःसंरचनापछि २०७४ सालमा पहिलो पटक वडाध्यक्षमा निर्वाचित उनी २०७९ सालमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए । पछिल्लो समय उनलाई मुखको क्यान्सर भएको थियो । क्यान्सरकै कारण उनको निधन भएको […]
क्रमश....