इलामको पाथीभरामा दुइ वर्षमा तीन करोड ३६ लाख रुपैयाँ जम्मा
इलाम : इलामको रोङ गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरको संरक्षण समिति पुनर्गठन गरिएको छ । शुक्रबार मन्दिर परिसरमा भएको भेलाले पुनः दिलीप राई बाङ्देलको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो । गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो सुवास, उपाध्यक्ष विष्णुमाया खवास, प्रमुख प्रशासकीय अधिकृत विनोद चौहानलगायतको उपस्थितिमा सम्पन्न भेलाले पुरानै समितिका पदाधिकारी र धेरैजसो सदस्यलाई […]
क्रमश....