न्यूजिल्याण्डको एउटा पहाडलाई मानिस सरहको अधिकार प्रदान
न्यूजिल्याण्डले एउटा पहाडलाई मानिस सरहको कानुनी अधिकार प्रदान गरेको छ । वर्षौंको वार्तापछि न्युजिल्याण्डको संसदले टारानाकी माउङ्गा नामको पहाडलाई कानुनी व्यक्तित्व प्रदान गर्ने विधेयक पारित गरेको बीबीसीले जनाएको छ । विधेयक अनुसार अब टारानाकी पहाड आफ्नो मालिक आफैं भएको छ । यसको व्यवस्थापन स्थानीय माओरी आदिवासी समुदाय र सरकारी प्रतिनिधिहरूको संयुक्त समितिले गर्नेछ । यो निर्णयले […]
क्रमश....