अजरबैजानको विमान दुर्घटना, ३८ जनाको मृत्यु

अजरबैजान एयरलाइन्सको एक विमान २५ डिसेम्बरमा काजाकस्तानमा दुर्घटनाग्रस्त हुँदा ३८ जनाको मृत्यु भएको छ। विमान आक्टाउ (Aktau) विमानस्थलको धावनमार्गबाट ३ किलोमिटर टाढा उच्च गतिमा खस्दा आगलागी भएको थियो। विमानले सुरुमा दक्षिणी रुसको ग्रोज्नी विमानस्थलमा अवतरण गर्ने प्रयास गरेको थियो, तर त्यहाँको जटिल परिस्थितिका कारण क्यास्पियन समुद्र पार गर्दै काजाकस्तानतर्फ मोडिएको थियो। रुसको नागरिक उड्डयन एजेन्सीका […]

क्रमश....

इलामको सुर्योदय नगरपलिकाद्धारा बजार अनुगमन

इलामको सुर्योदय नगरपलिकाद्धारा बजार अनुगमनलाई निरन्तरता दिइएको छ । उपभोक्ताको स्वास्थ्यमा खाद्य तत्वबाट पर्ने असर र चिसोको समय मध्यनजर गरि अनुगमनलाई निरन्तरता दिइएको बजार अनुगम समिति निरिक्षक नविन ढकालले जान्कारी दिनुभयो । उहाँले नगरमा पुगेका गुनासाहरुलाई सम्बोधन गर्दै फिक्कल बजारमा रहेका मासु पसल, मिठाइ पसल, कोशेली सामाग्री पसलहरुमा अनुगमन गरिएको बताउनुभयो । नगरले समय समयमा […]

क्रमश....