गायक महेन्द्र राई र गायिका दीपा तामाङको ” निस्ठुरी संसार” ले चर्चा कमाउँदै
एक दशक देखी काठमाण्डौँ बसेर इलामको माटोको सुगन्ध कलाको माध्यमबाट जगतभर फैलाइरहनु भएका इलाम रोङ गाउँपलिका निवासी गायक तथा संगीतकार महेन्द्र राईले नेपाली सांगीतिक क्षेत्रमा सयौँ काल र्झै गीतहरु दिनुभएको छ । “बसैमा सररर कन्यामको ओरालो ” भन्ने बोलको गीत नसुन्ने र यसमा ननाच्ने सायदै होलान् ,यो गीत जती चर्चामा छ इलामेली युवामा तर गायकको […]
क्रमश....