निर्माणाधिन सिद्धी खोला जलविद्युतको कारण ईलामको रोङमा आधा दर्जन घर जोखिम
रोङ :- गोविन्द पौडेल निर्माणाधिन सिद्धी खोला जलविद्युतको कारण ईलामको रोङमा आधा दर्जन घर जोखिममा परेको छ । रोङ गाउपालिका वडा नम्बर ६ र सुर्योदय नगरपालिका वडा नम्बर ५ को सिमानाभएर बग्ने सिद्धी खोलामा १० मेघावाट क्षमताको विद्युतको पाईप लाईन विस्तारमा यी घर जोखिममा परेकका हुन । रोङ ६ का बिक्रम राई ,गणेश राई, मैत […]
क्रमश....