यूएईमा ‘सुरक्षा सुनिश्चितता’ गरेर पुन: घरेलु महिला श्रमिक पठाउने ‘तयारी’
खाडी मुलुकमा वर्षौँदेखि रोकिएको नेपाली महिला घरेलु श्रमिक पठाउने विषयलाई अब एउटा “पारदर्शी प्रक्रियासहितको प्रोटोकल” बनाएर सुरुमा यूएईमार्फत् खुलाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीले बीबीसीलाई बताएका छन्। “यसअघि संसद्ले दिएको निर्देशनका आधारमा मन्त्रालयले प्रस्ताव अगाडि बढाएको छ। कानुन मन्त्रालयको राय आएपछि द्विपक्षीय रूपमा मान्य हुने गरी यो अगाडि बढ्छ,” मन्त्री शरतसिंह भण्डारीले भने। […]
क्रमश....