इलामको फाकफोकथुममा नाबालिकालाई सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ

इलाममा फरक क्षमता भएकी नाबालिकालाई हात बाँधेर सामूहिक बलात्कार गर्ने दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा इलाम फाकफोकथुम गाउँपालिका ४ बस्ने ३८ वर्षीय साजन सुब्बा र सोही ठाउँ बस्ने ४१ वर्षीय बुद्धिमान आङथुपो रहेका छन । उनीहरुले वैशाख ५ गते डर त्रास एवं धम्की दिई हात बाँधेर बोल्न कराउन नदिई नाबालिकालाई सामूहिक रुपमा जबरजस्ती […]

क्रमश....

शिक्षकद्धारा आज बिहान ९ देखि १२ बजेसम्म प्रदर्शन गर्ने

शिक्षकहरुको आन्दोलन आज १९ औं दिन पुगेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत २० गतेदेखि काठमाण्डौमा आन्दोलनरत शिक्षकहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुटाछुटै छलफल गरे पनि कुनै निस्कर्ष निस्केको छैन । तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन नसकेपछि उनीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । शिक्षकको […]

क्रमश....

निजामती कर्मचारी संगठन इलामद्वारा अनाथालयलाई खाद्यान्न सामाग्री सहयोग

नेपाल निजामती कर्मचारी संगठन, जिल्ला कार्य समिति, इलामले आफ्नो स्थापना दिवसको अवसर पारेर राहसल बाल गृह (अनाथालय) इलामका बालबालिकाहरुलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ। संगठनले बैशाख ७ गते आफ्नो स्थापना दिवस मनाउँदै छ र यसै अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै अनाथालयमा आश्रित बालबालिकाहरुलाई दैनिक जीवनयापनमा सहयोग पुग्ने खाद्यान्न सामग्री प्रदान गरेको हो। जिल्ला कार्य समितिका […]

क्रमश....

स्थानिय सरकारको अनुदामा ,राजेन्द्रले मेटिउँदै वैदेशिक पिडाहरु

एक मान्छेको दुई कथा हुन्छ एउटा संघर्षको कथा अनि अर्को सफलताको कथा ,संघर्षको कथा लामो सफलतको कथा छोटो हुन्छ । संघर्षर्को कथामा भावनाहरू हुन्छन भने सफलताको कथामा उमंग र प्रेरणाहरू समेटीएका हुन्छन । कथामा विषय उस्तै सुनिए पनि भोगाइका अनुभुति र सिकाइको सिपहरू फरक (फरक रहन्छ । सपनाहरू एकातिर बाध्यताहरू अर्कै तिर पारेर जिम्मेवारी सम्हाल्न […]

क्रमश....

धनकुटामा छुरा प्रहार गर्ने ६ जना पक्राउ

धनकुटामा छुरा प्रहार गरी दुई जनालाई घाइते बनाएको घटनाको अनुसन्धानका लागि ६ जना पक्राउ परेका छन् । धनकुटा नगरपालिका–६ नासलचोकका १९ वर्षीय रुसुक नेवा खड्गी र धनकुटा नगरपालिका–७ का १८ वर्षीय लाजिहाङ लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । खड्गीलाई नासलचोकबाट र लिम्बूलाई शिवमन्दिरबाट पक्राउ गरेको प्रहरीको भनाइ छ । थप चार जना नाबालकलाई पनि पक्राउ […]

क्रमश....

ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउँने

ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग एनएसएल आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालिले कार्लोस आउने पक्का भएको हिजो जानकारी दिएको हो । एनएसइएमका प्रबन्ध निर्देशक श्रेयंश कार्कीकाअनुसार कार्लोस दुई दिने विशेष भ्रमणमा काठमाण्डौ आउने भएका हुन् । उनका अनुसार कार्लोस वैशाख ६ […]

क्रमश....

सदगुरु मानव सेवा फाउण्डेशनद्धारा सुर्योदय ७ निवासी भक्ति माया राईलाई बैसाखी प्रदान

सदगुरु मानव सेवा फाउण्डेशनले सुर्योदय नगरपलिका वडा नम्बर ७ निवासी भक्ति माया राईलाई बैसाखी प्रदान गरेको छ । फाउण्डेशन नगर समितिलाई गत ८ गते वडा नम्बर ८ को प्रशिक्षणमा नाम टिपाउनुभएकी राईलाई मंगलबार गोगने घर मै पुगरे सहयोग सामाग्री प्रदान गरेको हो । भक्ति माया शारिरिक रुपमा असक्त रहनुभएको छ । उहाँको दायाँ खुट्टा छैन […]

क्रमश....

मजदुर अभाव झेलीरहेका चिया किसानका लागि, हाते औजार प्रभावकारी

गाेविन्द पाैडेल , राेङ मजदुर अभाव झेलीरहेका चिया किसानका लागि चिया टिप्ने हाते औजार प्रभावकारी बन्दै गएको छ । पहिला हातले नै चिया टिपाई गर्ने किसानहरुको लागि बजारमा हालमा दुई प्रकार औजार आएपछि किसानहरु चिया टिप्न पनि औजारको प्रयोग गर्न थालेका छन् । औजारको प्रयोग गर्दा हातले भन्दा बढि चिया टिप्न सकिने साथै छरितो समेत […]

क्रमश....

सूर्योदय नगरपालिका १३ स्थित ज्योति माविमा विद्यालय व्यवस्थापन समिति गठन

प्रविन विसी , लक्ष्मिपुर इलाम इलामको सूर्योदय नगरपालिका १३ स्थित ज्योति माविमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । प्रेम राईको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो । गत फागुन १८ को अभिभावक भेलाबाट समितिमा प्रेम राई, पूर्णबहादुर राई, निर्मला राई र गीता राई चयन हुनुभएको थियो । धनबहादुर राईलाई नगरले चयन गरेको थियो […]

क्रमश....

कुटिडाँडा टोलविकास समिति फोहारमैला व्यवस्थापनमा सक्रिय बन्दै

फिक्कल ,इलाम इलामको रोङ गाउँपालिका ३ कुटीडाडाँ टोलविकास संस्थाले फोहोर मैला व्यवस्थापन तथा सरसफाई अभियनको शुभारम्व गरिएको छ । रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलको प्रमुख अतिथ्यतामा एक कार्यक्रम विच अभियानको शुभारम्व गरिएको हो । उहाँले रोङ गाउँपालिकाले पालिका भित्रका राजमार्गमा आवतजावत गर्ने सवारी साधनबाट फालिने पाल्स्टिक जन्य वस्तु तथा फोहोरलाई गाडिमै व्यवस्थापन गरि डस्विनमा फालिदिन […]

क्रमश....