कुटिडाँडा टोलविकास समिति फोहारमैला व्यवस्थापनमा सक्रिय बन्दै

फिक्कल ,इलाम इलामको रोङ गाउँपालिका ३ कुटीडाडाँ टोलविकास संस्थाले फोहोर मैला व्यवस्थापन तथा सरसफाई अभियनको शुभारम्व गरिएको छ । रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलको प्रमुख अतिथ्यतामा एक कार्यक्रम विच अभियानको शुभारम्व गरिएको हो । उहाँले रोङ गाउँपालिकाले पालिका भित्रका राजमार्गमा आवतजावत गर्ने सवारी साधनबाट फालिने पाल्स्टिक जन्य वस्तु तथा फोहोरलाई गाडिमै व्यवस्थापन गरि डस्विनमा फालिदिन […]

क्रमश....

सन्दकपुरमा दोश्रो रेडपाण्डा महोत्सव सुरु

विश्वमा लोपोन्मुख रेडपाण्डा संरक्षण र पर्यटन प्रर्वद्धनका लागि इलामको सन्दकपुरमा दोश्रो रेडपाण्डा महोत्सव सुरु भएको छ । विभिन्न देशका पर्यटकहरु माझ रेडपान्डाको महत्व र अध्ययन गराउने उद्धेश्यले महोत्सव आयोजना गरिएको हो । आगामी चैत्र २३ गतेसम्म संचालन हुने महोत्सव इलाम क्षेत्र १ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत र कोशी प्रदेशसभा सदस्य एवम सुशासन तथा योजना […]

क्रमश....

मालुममा ७ दिने प्राकृतिक चिकित्शक पद्धतिको स्वास्थ्य सिविर सम्मपन्न

फिक्कल , इलाम सदगुरु मानवसेवा फाण्डेशन सुर्योदय नगरकमिटि ,राष्ट्रिय उद्यमशिलता सिपविकास र सुर्योदय नगरपलिका वडा नम्बर ८ को समन्वय तथा सहकार्यमा भएको ७ दिने स्वास्थ्य सिविरसम्पन्न गरिएको छ । सुर्योदय नगरपालिका वडा नम्बर ८ को मालुम आहाल गैरी भन्ज्याङमा प्राकृतिक उपचार पद्धतिको स्वास्थ्य सिविरको आइतबार समापन गरिएको हो । मेडिकल साइन्सको प्राविधिक विधि भन्दा फरक […]

क्रमश....

माइली पाथिभरा देवी मन्दिरमा प्रथम सुर्योदय धार्मिक महोत्सव तथा भागवत ज्ञान महायज्ञ शुभारम्व

फिक्कल , ईलाम ईलामको सूर्योदय नगरपालिका वार्ड नं ९ स्थित माइली पाथिभरा देवी मन्दिर प्रथम सुर्योदय धार्मिक महोत्सव तथा भागवत ज्ञान महायज्ञको आइतबार शुभारम्व गरिएको छ । मन्दिरमा १०९ फिट अग्लो देवीको मूर्ति स्थापना घेराबार भवन निर्माण लगायत विभिन्न उद्देश्य राखेर महोत्सवको आयोजना गरिएको आयोजक समितिले जनाएको छ । महोत्सवको औपचारिक उद्घाटन सूर्योदय नगरपालिकाका नगरप्रमुख […]

क्रमश....

काठमाण्डौँ आनदोलनका क्रममा दुई जनाको ज्यान गयो

आज दिउँसो तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका युवकको ज्यान गएको छ । प्रहरीको गोली लागेर घाइते भएका कीर्तिपुरका २९ वर्षीय सबिन महर्जनको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा ज्यान गएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभयो । आजको प्रदर्शनमा राजावादीले तीनकुने क्षेत्रमा व्यक्तिका घरसँगै आलोकनगरमा रहेको नेकपा (एकीकृत समाजवादी […]

क्रमश....

पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय आर्टिस्ट अवार्ड फिक्कल वोइद्धारा जित

प्रविन विसी, लक्ष्मिपुरः- पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड इलाम सूर्योदय नगरपालिका मोडल मुकेश गुरुङले हात पारेका छन् । थाईलेण्डको राजधानी बैङ्ककको प्रिन्सटन होटलमा मंगलबार सम्पन्न कार्यक्रममा फिक्कलका गुरुङले अर्वाड जितेका हुन । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करणका लागि गुरुङले आर्टिस्ट अफ द इयर मा नोमिनेशन भरेका थिए […]

क्रमश....

उमेश गुरुङको इलाम विशेष पुर्वेली गीत चाँडै बजारमा आउने ,गीतको रेकर्डीङ अडियोले नै बजार तताउँदै

उमेश गुरूङ एउटा यस्तो नाम हो जस्को नामले इलामको ठूलो टुडिखेलमा भइरहेको फुटबलको याद दिलाउँछ । यति मात्रै हैन पत्रकारीताको एउटा भरिएको कलामको याद दिलाउँछ । पाखा भित्तामा अल्झेको साहित्य, छहरा पहराबाट निस्किने संगीत र मानविय सभ्यताको एउटा सुन्दर गितको याद दिलाउँछ । हो यीनै उमेश गुरूङ जस्ले पछिल्लो समय सांगीतिक आकाशमा पुर्वीय भाकाहरूको सुवास […]

क्रमश....

गायक लेखु विवसलाई पितृ शोक

फिक्कल, इलाम “कुन सहरमा घुम्दै होला मलाई छुने मन , मन त तिम्रो पत्थरको भित्ता ,दुखी छु साह्रै ,” जस्ता दर्जनौ काल झैँ गितका गायक लेखु विवस ( दास) लाई पितृ शोक परेको छ । सुर्योदय नगरपलिका वडा नम्बर १० फिक्कल निवासी विवसका बुवा ९२ वर्षिय भक्त बहादुर दासको हिजो निधन भएको हो । विवसका […]

क्रमश....

सुर्योदय नगरपालिकाको मालुममा प्राकृतिक उपचार पद्धतिको स्वास्थ्य सिविर हुँदै

फिक्कल, इलाम सुर्योदय नगरपालिका वडा नम्बर ८ को मालुम आहाल गैरी भन्ज्याङमा प्राकृतिक उपचार पद्धतिको स्वास्थ्य सिविर हिजो उद्घाटन गरिएको छ । सदगुरु मानवसेवा फाण्डेशन सुर्योदय नगरकमिटि राष्ट्रिय उद्यमशिल सिपविकास र सुर्योदय नगरपलिका वडा नम्बर ८ को समन्वय तथा सहकार्यमा ७ दिने स्वास्थ्य सिविर संचालन गरिएको हो । हिजोको सिविरमा ४० जनाले स्वास्थ्य लाभ लिनुभएको […]

क्रमश....

सुर्योदय जेसिजको तेस्रो पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम  सम्पन्न

सुर्योदय जेसिजको तेस्रो पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम  सम्पन्न  गरीएको छ । कोशी प्रदेश सांसद माननिय बन्धना अधिकारी पौडेलको प्रमुख आतिथ्यतामा हिजो सुर्योदय नगरपलिकाको हलमा जेसिज २०२५ का निर्वाचित अध्यक्ष कविन सापकोटालाई २०२४ का अध्यक्ष अविषेक पौडेलले जेसिज हार गलामा पैर्याउँदै पद हस्तान्तरण गर्नुभएको हो । यस्तै २०२५ का जेसिज कार्यकारी उपाध्यक्षमा बिवेश अधिकारी […]

क्रमश....