सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाउने निकुञ्जको निर्णय ‘फिर्ता’
सर्वोच्च शिखर क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाउने आफ्नो केही साता पुरानो निर्णयबाट सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय पछि हटेको छ। निकुञ्ज कार्यालयले सोमवार साँझ एक विज्ञप्ति जारी गर्दै निकुञ्जको अनुमति लिएर उक्त क्षेत्रमा उडान चालु गर्न हेलिकप्टर कम्पनीहरूलाई अनुरोध गरेको छ। ‘निकुञ्जको वन, वन्यजन्तु तथा जैविक विविधतामा कुनै किसिमको बाधा तथा असर नपुग्ने गरी निकुञ्जको […]
क्रमश....