आमासी उर्वन राइको तिज गीत माईतीको आगन सार्वजनिक

फिक्कल ,इलाम तिजका गीतहरु धेरै आउँछन बजारमा तर मौलिकता बोकेका वास्वविक गीतहरुको खडेरिनै लाग्ने गर्दछ । विशेष चेली र माइतिको कथा गीतको भाका भन्ने गर्दछ । विवाह भएर पराई घर पुगेकी चेलीलाई माइतीले तिजमा बोलाउने र मिठोमसिनो बनाएर खुवाउने परम्परागत रित नै तिज हो । पौराणीक कथाहरु पनि यसमा जोडीका हुन्छन । यस्तै कथाहरुको एक […]

क्रमश....