म.र.ब. क्याम्पस इलामको स्ववियु निर्वाचनमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानल विजयी

इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) र नेपाल विद्यार्थी संघ (नेविसंघ ) को संयुक्त प्यानल विजयी भएको छ । अध्यक्षमा अनेरास्ववियुका विशाल कार्कीसहित प्रत्यक्षतर्फको प्यानल विजयी भएको हो । भर्खरै सम्पन्न मतपरिणाम अनुसार कार्कीले पाँच सय ४५ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी अखिल (क्रान्तिकारी) […]

क्रमश....

त्रिविमा आठ डीन नियुक्त

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले विभिन्न अध्ययन संस्थान र संकायमा गरी आठ डीन नियुक्त गरेको छ । शनिबार बसेको परिषद्को बैठकले डीनहरू नियुक्त गर्ने निर्णय गरेको रेक्टर खड्ग केसीले जानकारी दिए। नियुक्ति पाएकाहरूलाई आइतबार नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम रहेको छ । उनका अनुसार परिषद्ले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा मोहनराज […]

क्रमश....