काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक चार दिने भ्रमणमा सोमबार निस्कँदै छन् । प्रधानमन्त्री भएपछि पहिलो द्विपक्षीय भ्रमण गर्न लागेका ओली सोमबार बिहान ११ बजे काठमाडौंबाट बेइजिङका लागि उड्ने कार्यक्रम रहेको छ ।
नमस्ते! तपाईंको विचार र रचनात्मक सामग्रीलाई हाम्रो समाचार पोर्टलमा प्रस्तुत गर्न चाहनुहुन्छ?
अब आफ्नो आवाजलाई अझ धेरै मानिससम्म पुर्याउनुहोस्। चाहे तपाईंसँग लेख, ब्लग, समाचार, विचार व्यक्त
गर्ने सामग्री, वा विज्ञापन होस्, तपाईंको योगदानले हाम्रो पाठकहरूलाई नयाँ दृष्टिकोण र जानकारी
प्रदान गर्नेछ।
कृपया फारम भर्नुहोस् र तपाईंले चाहनुभएको सामग्रीको बारेमा जानकारी दिनुहोस्। तपाईंको सामग्रीलाई
हामी प्राथमिकता दिनेछौं र यसलाई उपयुक्त रूपमा प्रस्तुत गर्नेछौं। हाम्रो पाठकहरूसँग तपाईंको विचार
र जानकारी बाँड्न पाउँदा हामी उत्साहित छौं!