यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका अर्थ / वाणिज्य विश्व २०८१ मंसिर १६, आईतवार १९:४८ गते२०८१ पुष २, मंगलवार २१:१६ गतेadminप्रतिक्रिया on यस्तो छ प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक चार दिने भ्रमणमा सोमबार निस्कँदै छन् । प्रधानमन्त्री भएपछि पहिलो द्विपक्षीय भ्रमण गर्न लागेका ओली सोमबार बिहान ११ बजे काठमाडौंबाट बेइजिङका लागि उड्ने कार्यक्रम रहेको छ । Share this: