इलाममा हात्तीपाइले रोग निवारणका लागि नमूना परीक्षण अभियान सञ्चालन
आगामी सन् २०३० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य अनुसार इलाममा बालबालिकामा नमुना परिक्षण गरिने भएको छ । इलाममा सन् २०१२ बाट शुुरुगरिएको हात्तीपाइले निवारण अभियानमा यो वर्ष अन्तिम सर्वेक्षण रहेको जनाइएको छ । इलाममा न्यून सङ्क्रमण भएकाले यसपटक कक्षा एक र दुईका बालबालिकाको रगत परीक्षण गरेर सर्वेक्षण गरिने जिल्ला स्वास्थ्य कार्यालय इलामका […]
क्रमश....