ज्येष्ठ सदस्य केसीलाई आज शपथ, भोलि सांसदलाई शपथ ग्रहण
राष्ट्रपति रामचन्द्र पौडेल ले प्रतिनिधिसभा सदस्य चुनावबाट निर्वाचित संसद्का ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी लाई आज पद तथा गोपनीयताको शपथ गराउनुहुने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा बिहान सवा ११ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ। गएको फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित २६५ सांसदमध्ये केसी ज्येष्ठ सदस्य हुनुहुन्छ। निर्वाचनमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ १६५ […]
क्रमश....