दाताको सहयोगमा भाग्योदय आधारभूत विद्यालयमा बाल उद्यान उद्घाटन

बिक्रम सुन्दास :- फिक्कल, इलाम इलामको सूर्योदय नगरपालिका–७ स्थित भाग्योदय आधारभूत विद्यालयमा बाल उद्यान उद्घाटन गरिएको छ। विद्यालय व्यवस्थापन समितिको सक्रियतामा विभिन्न दाताबाट सहयोग जुटाई विद्यार्थीहरूको अध्ययनसँगै मनोरञ्जन तथा सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने उद्देश्यले बाल उद्यान निर्माण गरिएको हो। सोम्बार आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयनसँगै पूर्व अध्यक्ष अमृत कटवाल नेतृत्वको समितिले निर्माण […]

क्रमश....

सिद्ध आधारभूत विद्यालयमा भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न

इलामको सूर्योदय नगरपालिका ८ स्थित श्री सिद्ध आधारभूत विद्यालयमा मङ्सिर १३ गते शनिबार बृहत् सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। विद्यालयको भौतिक तथा शैक्षिक सुधारका उद्देश्यले आयोजना गरिएको सो सांस्कृतिक कार्यक्रममा विद्यार्थीहरूको कला–प्रतिभा प्रदर्शनसँगै अभिभावक तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमका प्रमुख अतिथि सूर्योदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राई रहनुभएको थियो । कार्यक्रममा वडा नम्बर […]

क्रमश....

१२ कक्षा नतिजा सार्वजनिक स् ३८।८३ प्रतिशत विद्यार्थी ननग्रेडेड, अंग्रेजी विषयमा सबैभन्दा बढी अनुत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कुल परीक्षार्थीमध्ये ३८।८३ प्रतिशत अर्थात् १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् । बोर्डका अनुसार यो वर्ष नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० जना गरी कूल ५ लाख १० हजार […]

क्रमश....

विद्यालय शिक्षा विधेयककाे प्रतिवेदन समितिमा पेश

विद्यालय शिक्षा विधेयकको प्रतिवेदन शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पेश भएको छ । नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा संयोजक रहेको उपसमितिले दवाफार छलफल सकेर आज प्रतिवेदन समितिमा पेश गरेको हो । विधेयकको प्रतिवेदन लेख्न उपसमितिलाई गएको वैशाख २२ गते समितिले १० दिनको समय थपेको थियो । त्यसअघि गएको चैत ८ गते समितिले उपसमितिलाई ३५ […]

क्रमश....

यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई )चैत्र ७ गतेबाट हुने

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यही चैत ७ गतेदेखि देशभर एकैसाथ सुरु हुने एसइई परीक्षाको सबै तयारी पूरा भएको जानकारी दिए । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री प्रत्येक […]

क्रमश....

फिक्कल माध्यमिक विद्यालयद्धारा आफ्नो १०४ औं वार्षिकोत्सव धुमधामका साथ मनाइयो

फिक्कल :- इलाम  सुर्योदय नगरपलिका १० फिक्कलमा अवस्थित फिक्कल माध्यमिक विद्यालयले आफ्नो १०४ औं वार्षिकोत्सव एक विशेष कार्यक्रमकासाथ सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सागर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सूर्योदय नगरपालिकाका नगर प्रमुख रण बहादुर राईको प्रमुख अतिथिथ्यता रहेको थियो । कार्यक्रममा उप प्रमुख दुर्गा कुमार बराल, वडा नं। १० का वडा […]

क्रमश....

पुन्य स्मारिका आधारभुत विद्यालयको ३७ औं वार्षिक उत्सव सम्पन्न

फिक्कल :- सूर्योदय नगरपालिका ११ को पुन्य स्मारिका आधारभुत विद्यालयले ३७ औं वार्षिक उत्सव सम्पन्न गरेको छ । विद्यालयले खेलकुद , सांस्कृति कार्यक्रम तथा सम्मान कार्यक्रम सहित ३७ औं वार्षिक उत्सव मनाएको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष महेश राईको अध्यक्षता तथा सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख योगनिधि भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न […]

क्रमश....

सूर्योदयमा मन्टेश्वरी तथा क्षमता विकास तालिम सम्पन्न

इलाम :- इलामको सूर्योदय नगरपालिकामा प्रारम्भिक बाल शिक्षकका लागि मन्टेश्वरी तथा क्षमता विकास तालिम सम्पन्न भएको छ । सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको स्वीकृत कार्यक्रम अनुसार प्रारम्भिक बाल शिक्षकका लागि ३ दिने मन्टेश्वरी तथा क्षमता विकास तालिम सम्पन्न भएको हो । झापाबाट आउनु भएका दिप्ता धमलाले प्रशिक्षण दिनु भएको पहिलो समूहको तालिम सम्पन्न […]

क्रमश....

त्रिविमा आठ डीन नियुक्त

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले विभिन्न अध्ययन संस्थान र संकायमा गरी आठ डीन नियुक्त गरेको छ । शनिबार बसेको परिषद्को बैठकले डीनहरू नियुक्त गर्ने निर्णय गरेको रेक्टर खड्ग केसीले जानकारी दिए। नियुक्ति पाएकाहरूलाई आइतबार नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम रहेको छ । उनका अनुसार परिषद्ले चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)मा मोहनराज […]

क्रमश....