पूर्वाञ्चल विश्वविद्यालयमा बालविकास सम्मेलन

काठमाडौँ — पूर्वाञ्चल विश्वविद्यालयको शिक्षाशास्त्र संकायले बालविकास सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । बिराटनगरमा मंसिर २१ र २२ गते सम्मेलन हुने विश्वविद्यालयले जनाएको छ । सम्मेलनमा नेपाल सहित अमेरिका, बेलायत, मलेसिया, बंगलादेश लगायत १५ भन्दा बढी देशका प्राज्ञ, नीति निर्माताहरू, अनुसन्धानकर्ता र विद्यार्थीको सहभागितामा रहने शिक्षाशास्त्र संकायका डिन अनिल पोखरेलले जानकारी दिए […]

क्रमश....