चियाबारी पदमार्ग निर्माणको सार्वजनिक लेखापरीक्षण सम्पन्न, ५५ प्रतिशत काम सकियो

बिक्रम सुन्दास : फिक्कल ,इलाम पर्यटनमा आधारित पर्यटन विकास परियोजनाअन्तर्गत सूर्योदय नगरपालिकामा निर्माणाधीन चियाबारी पदमार्ग परिधीय संरचनाको आर्थिक वर्ष २०८२ ८३ को सार्वजनिक लेखापरीक्षण तथा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ। स्थानीय, प्रदेश, संघीय तथा स्वीस सरकारको संयुक्त लागत साझेदारीमा निर्माण भइरहेको यस परियोजनालाई सूर्योदय नगरपालिकाको पर्यटन विकाससँगै स्थानीय रोजगारी र ग्रामीण अर्थतन्त्रलाई सुदृढ बनाउने महत्त्वपूर्ण […]

क्रमश....

युथ ग्रुपद्धारा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना

सूर्योदय नगरपालिका १३ र १४ का नागरिकलाई लक्षित गर्दै युथ ग्रुप (स्वतन्त्र नागरिक शक्ति) ले आगामी असार २७ गते शनिबार माङखिम भवन, उत्तरी भन्ज्याङमा एकदिने निःशुल्क स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। श्रीनिधि अस्पतालको सहआयोजना तथा  VXI को विशेष सहयोगमा सञ्चालन हुने शिविरमा ईसीजी, कोलेस्ट्रोल, रक्तचाप, सुगर परीक्षणलगायतका स्वास्थ्य सेवा निःशुल्क […]

क्रमश....

होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै भूमिहीन सुकुमबासीहरु प्रदर्शनमा

सुरक्षित पुनर्स्थापना बिना कुनै पनि परिवारलाई होल्डिङ सेन्टरबाट नहटाउन माग गर्दै होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुमबासीहरुले काठमाण्डौको माइतिघरमा प्रदर्शन गरेका छन् । होल्डिङ सेन्टरबाट बलपूर्वक नहटाउन माग गर्दै उनीहरूले आज माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गरेका हुन् । सुरक्षित पुनर्स्थापना, भू–स्वामित्वसहितको बास तथा सम्मानजनक आवास सुनिश्चित नगरी बलपूर्वक नहटाउन माग गर्दै भूमिहीन सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले हिजो […]

क्रमश....

कर्णाली राजमार्गका १६ वटा रुग्ण ठेक्का तोडिए

जुम्लामा रहेको सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गका सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौँदेखि अलपत्र पारिएका १६ वटा रुग्ण ठेक्का एकसाथ तोड्न प्रक्रिया शुरु गरेको छ ।  कार्यालयले कालिकोट, जुम्ला र मुगुमा सञ्चालित १६ वटा ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएकोसम्बन्धी १५ दिने सार्वजनिक सूचना निकालिएको सडक डिभिजन […]

क्रमश....

इलामको रोङमा श्रमपिताको सम्मान गर्दै , सालिक पनि निर्माण गरिने

गोविन्द पौडेल, रोङ इलाम स्थानीय सरकारको दोस्रो कार्यकालको अन्तिम नीति, कार्यक्रम तथा बजेट सार्वजनिक भएपछि विभिन्न पालिकाले ल्याएका योजनाबारे चर्चा भइरहेका बेला इलामको रोङ गाउँपालिकाले भने श्रमको सम्मान गर्दै एउटा उदाहरणीय निर्णय गरेको छ। गाउँपालिकाले निःस्वार्थ रूपमा सार्वजनिक सम्पत्तिको संरक्षण गर्दै ज्यान गुमाएका रोङ ४ का स्वर्गीय वीरबहादुर राईको सम्मानमा सडकको नामकरण गर्नुका साथै शालिक […]

क्रमश....

विश्वकपमा आज निर्णायक रात , एमबाप्पे र हालान्ड भिडन्तदेखि समूह विजेताको छिनोफानो हुने

                                                        फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत आज राति र भोलि बिहान हुने समूह चरणका अन्तिम खेलहरूले नकआउट चरणको समीकरण टुङ्ग्याउने भएका छन्। विशेषगरी समूह ‘आई’ मा उपाधि दाबेदार […]

क्रमश....

पत्रकार सविता पाण्डे इलाम नगरपालिकाद्वारा सम्मानित ।

इलाम नगरपालिकाको नगरसभा १८ औँ अधिवेशनको अवसरमा पत्रकार सविता पाण्डे सम्मानित हुनु भएको छ । नेपाली काङ्ग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बे , इलाम नगरपालिकाका प्रमुख केदार थापा लगायतले नगद २१ हजारसहित सम्मान पत्र र दोसल्लासहित पाण्डेलाई सम्मान गर्नुएको हो । २०६४ सालदेखि इलामको पत्रकारिता क्षेत्रमा पाण्डेले योगदान गर्दै आउनुभएको छ । स्थानिय रेडियोमा बुल्नद […]

क्रमश....

नेशनल लघुवित्तको समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय कोल्बुङ्ग, इलामले रोङ गाउँपालिका–३ स्थित हर्कटे बजारको कुटी होटलको सभा हलमा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो। रोङ गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष मात्रिका बरालको प्रमुख आतिथ्यता तथा समूह नं। ४३ की अध्यक्ष इन्द्रकुमारी आचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा संस्थाका संस्थापक सदस्य लक्ष्मण […]

क्रमश....

सूर्योदय नगरपालिकामा तीनदिने व्यावसायिक पत्रकारिता क्षमता अभिवृद्धि तालिम सुरु

इलामको सूर्योदय नगरपालिकामा तीनदिने व्यावसायिक पत्रकारिता क्षमता अभिवृद्धि तालिम सुरु भएको छ। पत्रकारहरूको सीप, दक्षता र व्यावसायिक क्षमता विकास गर्ने उद्देश्यले नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ इलामको आयोजनामा तालिम सञ्चालन गरिएको हो। तालिमको उद्घाटन गर्दै कार्यवाहक नगरप्रमुख दुर्गाकुमार बराल ले पत्रकारहरूको क्षमता विकासका लागि नगरपालिकाले तालिम आयोजना गरेको बताउनुभयो। उहाँले सुशासन, पारदर्शिता र विकासका […]

क्रमश....

पालटाँगेस्थित शनि मोटरसाइकल ग्यारेमा आगोलागी हुँदा एक घाइते

इलामको सूर्योदय नगरपालिका-८ पालटाँगेस्थित शनि मोटरसाइकल एण्ड टिभिएस सोरुम रहेको घरमा ग्यास सिलिन्डरबाट आगलागी हुँदा एक जना गम्भीर घाइते भएका छन्। आगलागीमा जनकपुर घर भएका ३० वर्षीय सांसद खान घाइते भएका हुन्। स्थानीय विकास न्यौपानेका अनुसार ग्यास सिलिन्डरबाट सुरु भएको आगो निभाउने क्रममा खानको अनुहार, हात तथा शरीरका विभिन्न भाग जलेका छन्। आगलागीका कारण घरभित्र […]

क्रमश....