इलाम सुर्योदयमा सौगात प्रधानको पहिलो सांगीतिक कोसेली “फर्केर आइदेउ” बोलको गीत सार्वजनिक

इलामको सुर्योदय नगरपालिका–११, तिघरेका १४ वर्षीय सौगात प्रधानले आफ्नो पहिलो सांगीतिक कोसेली “फर्केर आइदेउ” बोलको गीत सार्वजनिक गर्नुभएको छ  । आफ्नै शब्द, संगीत र स्वरमा तयार गरिएको उक्त गीत फिक्कलको सिभान्स क्याफेमा सोमबार साँझ सांगीतिक   कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। कार्यक्रममा गायक तथा संगीतकार भुपेन्द्र राईको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका गायक तथा संगीतकार […]

क्रमश....

इलामको हरियाली र संगीतको संगम “मैले गाउने गीतहरुमा” सार्वजनिक

इलाम र कलाकारीता सधैं एकअर्काका पर्यायझैँ मानिन्छन्। यहाँका छहरा, खोल्सा–खोल्सी र हरियालीभित्र संगीतको धुन मिसिएको महसुस गर्न सकिन्छ। यही सांगीतिक भावना झल्काउने नयाँ गीत “मैले गाउने गीतहरुमा” शुक्रबार सार्वजनिक गरिएको छ। एचकेआर इन्टरटेन्मेन्टको व्यानरमा निर्मित सार्वजनिक गरिएको यस गीतमा चर्चित गायिका रचना रिमाल र गायक नन्दु गुरुङको सुमधुर स्वर समावेश छ। गीतको शब्द मौसम परिवर्तन […]

क्रमश....

गायक रगुन गुरुङको नयाँ गीत ‘डिम्पल गालैमा’ सार्वजनिक

इलाम सूर्योदय नगरपालिका–९ निवासी गायक रगुन  गुरुङले नयाँ गीत डिम्पल गालैमा सार्वजनिक गर्नुभएको छ । पछिल्लो समय निरन्तर रूपमा आफ्ना सिर्जनात्मक गीत–संगीत बजारमा ल्याउँदै आएका गुरुङको यो गीत पनि श्रोतामाझ लोकप्रिय हुने अपेक्षा गरिएको छ । गीतको शब्द संकलन संजय बरालले गरेका छन् भने संगीत शिखर सन्तोषले दिनुभएको छ । गीतको संगीत संयोजन बलराम समालले […]

क्रमश....

चेतना नाट्य समूहको प्रस्तुतिमा “यादहरु” म्युजिक भिडियो शनिबार सार्वजनिक हुने

इलाम चेतना नाट्य समूह इलामको प्रस्तुतिमा स्थानिय कलाकारहरुलाई प्रोत्साहन गर्ने उद्देश्यले तयार गरिएको “यादहरु” नामक म्युजिक भिडियो असोज ११ गते, शनिबार बिहान ११ बजे गाँउको युट्युब च्यानलमार्फत सार्वजनिक हुने भएको छ। गीतमा रचना, गायन तथा संगीत संजोग गौतमको रहेको छ भने एरेन्जिङ विश्व अधिकारीले गरेका छन्। भिडियोमा हालै एपिवान च्यानलमा प्रशारण भइरहेको एक्टिङ रियालिटी शोकी […]

क्रमश....

मुकेश गुरुङ चौँथो सिल्भर म्युजिक अवार्डमा उत्किृष्ट आर्टिस्ट विजेता

फिक्कल ,इलाम घरबार हाम्रो पुर्वैतिर हो बोलको गीतबाट मुकेश गुरुङ फिक्कल बोईले उत्किृष्ट मोडलको जित्नुभएको छ । काठमान्डौँमा भएको चौँथो सिल्भर म्युजिक अवार्डमा उहाँले अभिनय गरेको घरबार हाम्रो पुर्वैतिर हो बोलका गित नोमिनेशनमा परेको थियो । यस गीतमा आवाज मेलिना राई र कुमार प्रयास राईले दिनुभएको छ भने शान्तिराम राइको शब्दलाई अनिल कोयु राईले संगीत […]

क्रमश....

भावनात्मक म्युजिक भिडियोमा भुवन खड्काको जीवन्त अभिनयको चर्चा चुलिन्दै

निशान निरौला :-  झापा पूर्वेली कलाकार भुवन खड्का अभिनीत नयाँ भावनात्मक म्युजिक भिडियो सार्वजनिक भएको छ। समाजमा घटेका यथार्थ घटनामा आधारित गीतमा खड्काले सशक्त अभिनय प्रस्तुत गरेका छन्। कौशिला राजवंशी र मनिषा विश्वकर्मा पनि अभिनयमा छन्। गीत प्रकाशकला श्रेष्ठले लेखेकी हुन् भने डिम्पल अधिकारीको स्वर र अशोक थापाको संगीत संयोजन रहेको छ। निर्देशन अशोक लाखेले […]

क्रमश....

“जिन्दगी लफडै लफडा” टेलिफिल्म श्रावण ६ गते साँझ ६ बजे देखि युट्युबमा सार्वजनिक हुँदै

एच।के।आर। इन्टरटेन्मेन्टको ब्यानरमा तयार पारिएको हास्य टेलिफिल्म “जिन्दगी लफडै लफडा” यहि श्रावण ६ गते मंगलबार साँझ ६ बजे सार्वजनिक हुँदैछ। समाजका विविध पक्षलाई समेटेर बनाइएको यस टेलिफिल्मले दर्शकलाई हास्यसहितको गहिरो सन्देश दिन खोजेको निर्माण पक्षको भनाइ छ। इलामको ऐतिहासिक सिमावर्ती बजार मंगलबारे सूर्योदय नगरपालिका–१ मा छायांकन गरिएको टेलिफिल्ममा गाउँघरको मौलिक भाषा, चलनचल्तीका शब्द र सामाजिक […]

क्रमश....

आमासी उर्वन राइको तिज गीत माईतीको आगन सार्वजनिक

फिक्कल ,इलाम तिजका गीतहरु धेरै आउँछन बजारमा तर मौलिकता बोकेका वास्वविक गीतहरुको खडेरिनै लाग्ने गर्दछ । विशेष चेली र माइतिको कथा गीतको भाका भन्ने गर्दछ । विवाह भएर पराई घर पुगेकी चेलीलाई माइतीले तिजमा बोलाउने र मिठोमसिनो बनाएर खुवाउने परम्परागत रित नै तिज हो । पौराणीक कथाहरु पनि यसमा जोडीका हुन्छन । यस्तै कथाहरुको एक […]

क्रमश....

सुर्योदय नगरपालिका १ गोर्खेका राज कटवालको हिपप गीत सार्वजनिक

बिक्रम सुन्दास:- फिक्कल, इलाम संगीत,कला ,खेलको कुनै भाषा हुदैन । मन भावना संग जोडीन पुगेमा प्रिय लाग्ने गर्दछ । प्रविधिको विकास क्रम र प्रयोगले आज विश्व एक गाँउ बनेको अवस्था छ । कलाकार खेलाडीहरको त परिवार नै बनेको छ । यहि परिवेशको मध्यनजर गर्दै नेपाली युवाहरुको पनि मन मस्तिष्कले नयाँ पनको खोजी र अनुसरण गर्न […]

क्रमश....

राष्ट्रिय जनसांस्कृतिक महासंघ इलामको अध्यक्षमा गायत्रा ओली चयन

नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ इलामको अध्यक्षमा गायत्रा ओली चयन हुनुभएको छ। उहाँ चौथो जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वमा चयन हुनुभएको हो । समितिको उपाध्यक्षद्वय कुमार गुरुङ र टिन्कु भट्टराई , सचिवमा बिक्रम लिम्बू , सह सचिवमा गायक तथा संगितकार प्रविण बिसी र कोषाध्यक्षमा ज्ञान बहादुर राई चयन हुनुभएको छ । जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य […]

क्रमश....