सूर्योदय सामाजिक प्रतिष्ठानको नयाँ कार्यसमिति चयन

बिक्रम सुन्दास :-फिक्कल ,इलाम                                 सूर्योदय सामाजिक प्रतिष्ठान फिक्कलको १२ औँ साधारण सभाले नयाँ कार्यसमिति चयन भएको छ। नवगठित समितिको अध्यक्षमा कृष्णप्रसाद सुवेदी चयन हुनुभएको छ। त्यस्तै, उपाध्यक्षमा अर्जुन वेदना राई, सचिवमा दिपेन्द्र आचार्य, सहसचिवमा युवराज ढुङ्गाना तथा कोषाध्यक्षमा सावित्रा पोखरेल […]

क्रमश....

सूर्योदय सामाजिक प्रतिष्ठानद्वारा स्मारिका एवं साहित्यिक सङ्गालो लोकार्पण

सूर्योदय सामाजिक प्रतिष्ठानद्वारा प्रकाशित स्मारिका एवं साहित्यिक सङ्गालो आइतबार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ। सूर्योदय नगरपालिका–१० फिक्कलस्थित महिला सिर्जना बहुदेश्यीय सहकारी संस्थाको सभाहलमा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद गौतमको अध्यक्षता रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि मरव क्याम्पस इलामका पुर्व उप–प्राध्यापक केशबहादुर राई तथा विशेष अतिथि सूर्योदय नगरपालिकाका कार्यवाहक नगर प्रमुख दुर्गाप्रसाद बराल रहनुभएको थियो। […]

क्रमश....

इलामबासीलाई “ओरेन्ज एण्ड ग्रीन इकोनोमी” अवधारणामा साझेदारी गर्न सांसद राईको अनुरोध

फिक्कल :- विक्रम सुन्दास  पाँचौ इलाम साहित्य महोत्सव २०८३ को समापन सत्रमा प्रस्तुतिकरण गर्दै प्रतिनिधि सभा सदस्य निस्कल राईले इलामको दीर्घकालीन विकासका लागि “ओरेन्ज एण्ड ग्रीन इकोनोमी” अवधारणालाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ। समापन सत्रमा आफ्नो प्रस्तुतिकरण राख्दै सांसद राईले इलामलाई केवल प्राकृतिक सौन्दर्यका आधारमा मात्रै नभई यहाँका अनुभव, संस्कृति, उत्पादन र पहिचानसँग जोडेर विश्व […]

क्रमश....

इलामको साहित्यिक विरासतमा बर्सैपिच्छे चमक थपिन्दै

इलामका इतिहाँस विद ज्यूद्ध वैद्यले इलामलाई “नकुँदिएको हिरा” को संज्ञा दिनुभएको छ । उहाँका अनुसार प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र साहित्यिक चेतनाले समृद्ध इलाम अझै पनि आफ्नो पूर्ण सम्भावना अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर हुन सकेको छैन। त्यसैले साहित्य, कला, संस्कृति र पर्यटनलाई एकसाथ जोड्ने अभियानहरू इलामको पहिचान विस्तारका लागि आवश्यक रहेको छ। पूर्वी […]

क्रमश....

धरानमा ‘विमल गुरुङ कृति पुरस्कार–२०८१’ पत्रकार बसन्त बस्नेतलाई प्रदान

कवि विमल गुरुङ स्मृति पुस्तकालयले २०८१ सालको ‘विमल गुरुङ कृति पुरस्कार’ पत्रकार तथा लेखक बसन्त बस्नेतलाई प्रदान गरेको छ। बस्नेतको उपन्यास ‘सिमसारा’ले सो वर्षको उत्कृष्ट कृति घोषित हुँदै पुरस्कार प्राप्त गरेको हो। ३४औँ राष्ट्रिय कविता महोत्सव तथा कवि विमल गुरुङको ५४औँ जन्मजयन्तीका अवसरमा बुधबार धरानमा आयोजित विशेष कार्यक्रममा बस्नेतलाई पुरस्कार हस्तान्तरण गरिएको थियो। कार्यक्रममा इतिहासकार […]

क्रमश....

कवि दिपेन्द्र आचार्यको कविता संग्रह ‘व्यापार पृथिवी’ फिक्कलमा लोकार्पण

कवि दिपेन्द्र आचार्यको कविता संग्रह ‘व्यापार पृथिवी’ शनिबार फिक्कलमा लोकार्पण गरिएको छ। सुर्योदय नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कृष्ण बरालले पुस्तक सार्वजनिक गर्नुभयो। बराल आधा दर्जनभन्दा बढी पुस्तकका लेखक तथा लिला लेखनका अभियन्ता समेत हुनुहुन्छ। कार्यक्रमको अध्यक्षता सुर्योदय गजल मञ्चका अध्यक्ष योगनिधि भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै साहित्यकार प्रकाश थाम्सुहाङले “भानुभक्त आचार्यपछि अर्को […]

क्रमश....

तीन दशकको साहित्यिक यात्रामा ,अन्तुका रमेश किरण पौडेलका चार कृति प्रकाशित

विवेक शर्मा लामिछाने:- अन्तु ,इलाम इलाम साहित्यिक क्षेत्रका एक चर्चित नाम हो रमेश किरण पौडेल। साहित्यको विविध विधामा कलम चलाउँदै आएका पौडेल विगत तीन दशकदेखि निरन्तर सिर्जनशील यात्रामा रहनुभएको छ । २०३४ सालको जेष्ठ १२ गते इलाममा जन्मिएका पौडेलका पिता गंगा प्रसाद पौडेल र माता छायाँदेवी पौडेल हुनुहुन्छ। उहाँको प्रारम्भिक साहित्यिक यात्रा रेडियो नेपालसँग पनि […]

क्रमश....

छन्द कवि नुरज भट्टराई नदीको पहिलो कविता संग्रह ‘शब्दखेती’ फिक्कलमा लोकार्पण

बिक्रम सुन्दास :- फिक्कल ,इलाम इलाम सुर्योदय नगरपलिका वडा नम्बर ९ निवासी छन्द कवि नुरज भट्टराई नदी द्वारा लिखित पहिलो कविता संग्रह ‘शब्दखेती’ को लोकार्पण कार्यक्रम आइतबार फिक्कलमा सम्पन्न भएको छ। सुर्योदय सामाजिक प्रतिष्ठानको आयोजनामा आयोजित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष देवीप्रसाद गौतमले अध्यक्षता गर्नुभएको थियो। मोती छन्द कला साहित्य झापाका संयोजक तथा छन्द कवि हरिप्रसाद रिमाल […]

क्रमश....

गणेश रसिकप्रति फिक्कलमा श्रद्धाञ्जली, ‘उहाँको सृजना चिरकाल अमर रहने वक्ताहरुको भनाई

वरिष्ठ साहित्यकार, गीतकार तथा संगीतकार गणेश रसिकप्रति इलामको फिक्कलमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। रेडियो फिक्कल र गणेश रसिक फाउन्डेशनको आयोजनामा भएको कार्यक्रममा रसिकका कालजयी गीतहरू प्रस्तुत गर्दै उहाँको बहुआयामिक योगदानको सम्झना गरिएको थियो। कार्यक्रममा सूर्योदय नगरप्रमुख रणबहादुर राई, संविधानसभा सदस्य सूर्यबाला राई, रसिककी छोरी निर्जा रसिक राई, भान्जी प्रणिका कोयु लगायत नेपाल–भारतका सयौं शुभचिन्तकले […]

क्रमश....

“कवि” कविता राईृ गाउँलेको कविता कृति “फाटकमा घाम” को शनिबार फिक्कलमा लोकार्पण

“कवि” कविता राईृ गाउँलेको कविता कृति “फाटकमा घाम” को शनिबार फिक्कल इलाममा लोकार्पण गरिएको छ । सुर्योदय गजल मञ्च सुगमको आयाजना तथा पाभिभारा मिडिया प्रा। लीको सहआयोजनामा लोकार्पणको आयोजना गरिएको थियो । भारतका कवि मनप्रसाद सुब्बाको प्रमुख आतिथ्यता साथै सुर्योदय गजल मञ्चका अध्यक्ष योगनिधि भट्राईको अध्यक्षतामा सुर्योदय नगरपलिकाको सभा हलमा एक समारोहका विच “फाटकमा घाम” […]

क्रमश....