इजरायलको शक्तिशाली हमलापछि सिरियाको टार्टसमा ३.१ म्याग्निच्युडको भूकम्प
१ पुस, काठमाडौं । इजरायलले आइतबार राति सिरियाको तटीय सहर टार्टसमा हवाई आक्रमण गरेको छ। उक्त आक्रमणमा टार्टसका सैन्य केन्द्रहरूलाई निशाना बनाइएको थियो । गोलीबारुद र हतियार भण्डार गरेको भनिएको त्यस स्थानमा इजरायलले आक्रमण गरेपछि ठूलो विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । इजरायलले गोलान हाइट्समा सन् १९६७ मा कब्जा जमाएको थियो। यो […]
क्रमश....