इलाम नगरपालिकामा प्रादेशिक नगर अध्ययन केन्द्र इलाम नगरपालिका स्थापना

इलाम नगरपालिकामा प्रादेशिक नगर अध्ययन केन्द्र इलाम नगरपालिका स्थापना भएको छ । नेपाल नगरपालिका संघले कोशी प्रदेशका इलाम ,झापा ,पाचथर, ताप्लेजुङग र तेह्रथुमका १६ वटा नगरपालिकाको प्रादेशिक नगर अध्ययन केन्द्र इलाम नगरपालिकामा स्थापना गरिएको हो । इलाम नगरपालिकामा एक कार्यक्रमका बिच नेपाल नगरपालिका संघ का अध्यक्ष एवम निलकण्ठ नगरपालिका प्रमुख भिम ढुङगानाले स्थापना गरे । […]

क्रमश....

डम्फु र टुंङ्नाको संरक्षण गर्दै तामाङ समुदाय

इलामको फाकफोकथुमका दिपक र पदम तामाङलाई यतिबेला तामाङ समुदायको संस्कृति झल्कने डम्फु र टुंङ्ना बनाउन भ्याई नभ्याई छ । आफनो जातिको संस्कार र संस्कृति झल्कने डम्फु र टुंङ्ना बनाउन उहाहरु लाग्नु भएको निक्कै दिन भैसक्यो । स्थानीय स्रोत साधनको प्रयोग गरी घरेलु तरिकाबाट डम्फु र टुंङ्ना बनाउने काम फाकफोकथुमको कोल्बोटेमा भैरहेको छ । स्थानीय पदम […]

क्रमश....

इलाममा नर्शरी व्यवसायी संघ गठन

नर्शरी व्यवसायी संघ नेपालको जिल्ला समिति इलाममा गठन गरिएको छ । सुर्योदय नगरपालिकामा सोमबार भएको नर्शरी व्यवसायीहरुको भेलाले लासाङ तामाङको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो । नर्शरी व्यवसायी संघ नेपालका केन्द्रिय अध्यक्ष रामजि तिम्लसीनाको अध्यक्षता तथा सुर्योदय उध्योग वाणिज्य संघका महासचिव तोयानाथ भट्टराइको प्रमुख आतिथ्यतामा इलाम नगरपलिका, रोङ गाउँपालिका, माइजोग्माइ गाउँपालिका र सन्दकपुर […]

क्रमश....

इलामको चुलाचलीमा तेस्रो संस्करणको “चुलाचली नाट्य महोत्सव “आजदेखि हुदै

इलामको चुलाचलीमा आजदेखि तेस्रो संस्करणको ‘चुलाचुली पाठशाला नाट्य महोत्सव’ आयोजना हुँदैछ । आफ्नो नवौँ वार्षिकोत्सवको अवसर पारेर चुलाचुली रङ्गमञ्चले दुई दिने नाट्य महोत्सव संयोजन गरेको हो । चुलाचुली गाउँपालिका–३ स्थित पर्यटकीय क्षेत्र शिवओरकमा खुला क्षेत्रमा हुने नाट्य महोत्सवमा विभिन्न आठ नाटक मञ्चन हुने, दुई खुला प्रस्तुति र दुई रङ्गमञ्च अन्तरसंवाद हुने आयोजक चुलाचुली रङ्गमञ्चका अध्यक्ष […]

क्रमश....

धार्मिक पर्यटकीय विकासका लागि अन्तुको तपकपतमा महायज्ञ तथा दोमाङ पाठ हुने

अन्तु : विवेक शर्मा लामिछाने इलामको सूर्योदय नगरपालिका वडा नम्बर ४ श्रीअन्तु तकपत स्थित विन्ध्यावासिनी मन्दिर परिसरमा माघ २१ गते देखि श्रीमद भागवत तथा दोमाङ पाठ हुने भएको छ । मन्दिरको भौतिक विकास तथा धार्मिक पर्यटकीय क्षेत्रको रुपमा प्रर्वधन गर्ने उद्देश्यले श्रीमद्भागवत सप्ताह महान ज्ञान यज्ञ तथा दोमाङ पाठको आयोजना गरिएको आयेजक समितिका सदस्य तथा […]

क्रमश....

चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड बढीको छुर्पी निर्यात

चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८० करोड ६१ लाख ३९ हजार रुपैयाँको छुर्पी निर्यात भएको छ । भन्सार विभागका अनुसार ९ लाख ६३ हजार ९२७ किलो छुर्पी निर्यात भएको हो ।गत आर्थिक वर्षको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षमा छुर्पी निर्यात बढेको विभागको तथ्यांक छ । गत आर्थिक वर्षको साउनदेखि पुससम्म १ अर्ब […]

क्रमश....

कोशी प्रदेशको तराई क्षेत्रमा शीतलहर , जनविन प्रभावित

अहिले मधेश प्रदेशको पूर्वी भाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा मन्द शीतलहर चलिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार ती क्षेत्रमा भोलिसम्म शीतलहर चल्ने अनुमान छ । बाँकी तराईका धेरै ठाउँमा आज पनि हुस्सु/कुहिरो लागेको र दिउँसोपछि केही खुल्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी र हिमाली भागमा मौसम मुख्यतया […]

क्रमश....

इलामको माङसेबुङमा इस्कुसको झ्याङमुनि बालिका मृत फेला

इलामको माङसेबुङमा इस्कुसको झ्याङमुनि बालिका मृत फेला परेकी छन् । इलाम माङसेबुङ तोभाङ घर भई हाल माङसेबुङ– १ देउरालीस्थित मामा घरमा बस्दै आएकी सुरेन्द्र राईकी छोरी १० वर्षीया सुप्रिया राई गएराति ९।१० बजे मामली घरबाट सय मिटर पूर्वमा रहेको इस्कुसको झ्याङ मुनि मृत अवस्थामा फेला परेकी हुन् । घटनाको विषयमा थप अनुसन्धान तथा कानुनी प्रक्रियाको […]

क्रमश....

इलामको सुर्योदय नगरपलिका ७ कन्याममा संचालित स्काइ वाकमा दिपाङकर चाम्लिङको प्रतिमा अनारण

इलामको सुर्योदय नगरपलिका ७ कन्याममा संचालित स्काइ वाकमा प्रतिमा अनारण गरिएको छ । सुर्योदय नगरपलिकाका नगर प्रमुख रणबहादुर राईले प्रतिमाको अनावरण गर्नुभएको हो । स्काइ वाक मै काम गर्ने सुर्योदय नगरपलिका वडा नम्बर ७ निवासी दिपाङकर चाम्लिङ राईको कम्पनिकै काम क्रममा सडक दुर्घटनामा परी गत भाद्र २० गते ज्यान गएको थियो । प्रतिमा अनावरण गर्दै […]

क्रमश....

इलामको सटके–पुवाखोलामा १३ करोड भन्दा बढिको लागतमा पक्की पुल बन्ने

इलामको सटके–पुवाखोलामा १३ करोड भन्दा बढिको लागतमा पक्की पुल बन्ने भएको छ । इलाम नगरपालिका वडा न ९, ११ र १२ जोड्ने खोलामा १३ करोड ६५ लाखमा पुल बन्ने भएको हो । इलाम नगरपालिकाको नेतृत्व गर्दै नगर प्रमुख केदार थापाको पहलमा गत साल डिपिआर तयार गरिएको पुल आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा शहरी विकास मन्त्रालयबाट […]

क्रमश....