इलाम रोङको रम्भ्याङ स्वास्थ्य इकाईलाई अढाई लाख बराबरको सहयोग हस्तान्तरण
गोविन्द पौडेल :- रोङ ,इलाम इलामको रोङ गाउँपालिका–६ स्थित रम्भ्याङ आधारभूत स्वास्थ्य इकाईलाई एक विदेशी संस्थाबाट अढाई लाख रुपैयाँ बराबरको सहयोग हस्तान्तरण गरिएको छ। नमुना विकास केन्द्रको व्यवस्थापनमा स्पेन्ड डिरिक नामक विदेशी संस्थाले स्वास्थ्य केन्द्रको भवन सुधार, सिलिङ पार्टिसन निर्माण तथा आवश्यक स्वास्थ्य सामग्रीहरू प्रदान गरेको हो। सहयोग हस्तान्तरण कार्यक्रम गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वोको प्रमुख […]
क्रमश....