रोङ गाउँपालिका–६ मा जेष्ठ नागरिकलाई टोलमै पुगेर सहुलियत सेवा

गोविन्द पौडेल : रोङ, इलाम इलामको रोङ गाउँपालिका–६ ले जेष्ठ नागरिकलगायत सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई लक्षित गर्दै टोलस्तरमै नवीकरण सेवा सुरु गरेको छ। वर्षायाममा वडा कार्यालयसम्म पुग्न कठिनाई हुने र अतिरिक्त खर्चिनुपर्ने अवस्था देखिएकाले वडा समितिको निर्णयअनुसार घुम्ती शिविरमार्फत सेवाप्रवाह गरिएको हो। वडाध्यक्ष सत्यम राई चौरासेको अनुसार वडा कार्यालयका एक–दुई जना कर्मचारी परिचालन गरेर […]

क्रमश....

श्रीज्योति माध्यमिक विद्यालयमा हरितालिका तीज धूमधामसहित मनाइयो

प्रविन बिसी :- लक्ष्मिपुर , इलाम  सूर्योदय नगरपालिका–१३ स्थित श्रीज्योति माध्यमिक विद्यालयले हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गरी धूमधामसहित मनाएको छ। विद्यालय व्यवस्थापन समितिको आयोजना तथा सम्पूर्ण शिक्षक–शिक्षिकाको पहलमा सम्पन्न कार्यक्रममा विद्यार्थी र शिक्षक दुवैले सहभागी भई तीजको उल्लास साझा गरेका थिए। कार्यक्रममा विद्यालयमै खिर पकाई सम्पूर्ण विद्यार्थी र शिक्षिकाहरुलाई खुवाइएको थियो। साथै, शिक्षिका […]

क्रमश....

सूर्योदय–१० फिक्कलमा अटो र सानो गाडी ठोक्किँदा ७ जना घाइते

सूर्योदय नगरपालिका–१० फिक्कलमा अटो र भारतीय नम्बर प्लेटको सानो गाडी आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। प्रदेश–१–०१–००२ ह ८२६२ नम्बरको अटो र भारतिय नम्बर प्लेट  ए एच ७४ डब्लु बी ०६६२ नम्बरको सानो गाडी ठोक्किँदा अटोमा सवार सूर्योदय निवासी ३८ वर्षीया  पवित्रा लिम्बू , १० वर्षीय  दिप्सन लिम्बू , ७० वर्षीया  कमला ढकाल , […]

क्रमश....

इलाममा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने

फिक्कल :-  इलाम खेलकुदको विकास र स्थानीय कला–संस्कृति संरक्षण गर्ने उद्देश्यसहित इलाममा खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। गढीथुम्का मिनी मेलाको अवसरमा भदौ १८ गतेदेखि सुरु हुने प्रतियोगिता घलेटारस्थित चियाबारी मैदानमा हुनेछ। गढीथुम्का मिनी मेला आयोजक समितिको आयोजनामा हुने प्रतियोगिताको विजेता टोलीले नगद रु। ५० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेताले […]

क्रमश....

गाउँको बीचमै मोटरेबल सडक निर्माणले, स्थानीयवासी हर्षित

गोबिन्द पौडेल :- रोङ  रोङ गाउँपालिका–६ रम्भ्याङस्थित स्कुलडाँडा देखि आलेढुङ्गासम्मको करिब तीन सय मिटरको गोरेटो बाटो अब मोटरेबल बनेको छ। विगतमा विद्यालय, स्वास्थ्य चौकी, र वस्ती पुग्न लामो घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ। २०२८ सालमा नापीमा परेको भए पनि उक्त सडकले अहिलेसम्म विकासको मुहार देख्न पाएको थिएन। बिगतमा यो बाटो तत्कालीन जिर्मले–५ […]

क्रमश....

सूर्योदय नगरपालिकाद्धारा पत्रकार मनोज अधिकारी सहित १६ विधामा १९ जना सम्मानित

सूर्योदय नगरपालिकाको आर्थिक बर्ष २०८२/ ०८३ को बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमका अवसरमा नगर क्षेत्रमा उत्कृष्ठ काम गर्ने ब्यक्ति तथा संस्था गरी १६ बिधामा सम्मान गरीएको छ ।नगर क्षेत्रमा रहि उत्कृष्ठ कार्य गर्ने ब्यक्ति तथा संस्थालाई बार्षिक नीति ,बजेट तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रमका अवसरमा १६ बिद्यामा ब्यक्ति र संघ संस्था गरी १९ जनालाई […]

क्रमश....

१२ कक्षा नतिजा सार्वजनिक स् ३८।८३ प्रतिशत विद्यार्थी ननग्रेडेड, अंग्रेजी विषयमा सबैभन्दा बढी अनुत्तीर्ण

राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक नतिजा अनुसार कुल परीक्षार्थीमध्ये ३८।८३ प्रतिशत अर्थात् १ लाख ५३ हजार ८८२ जना विद्यार्थी ननग्रेडेड भएका छन् । बोर्डका अनुसार यो वर्ष नियमिततर्फ ३ लाख ९६ हजार ३४७ र आंशिकतर्फ १ लाख १४ हजार ६४० जना गरी कूल ५ लाख १० हजार […]

क्रमश....

सूर्योदय नगरपालिकाको प्रसिद्ध पर्यटकीय क्षेत्र कन्याममा फूल रोपण गर्दै सौन्दर्यकरण अभियान सुरु

सूर्योदय नगरपालिकाको प्रसिद्ध पर्यटकीय क्षेत्र कन्याममा फूल रोपण गर्दै सौन्दर्यकरण अभियान सुरु गरिएको छ। नगर प्रमुख रणबहादुर राईको प्रमुख आतिथ्यतामा उक्त अभियानको औपचारिक थालनी गरिएको हो। सूर्योदय नगरपालिका–६ का वडा अध्यक्ष शिवकुमार बस्नेत, वडा नं। ७ का अध्यक्ष लोकबहादुर चाम्लिङ राई लगायत अन्य जनप्रतिनिधिहरूको उपस्थिति रहेको कार्यक्रममा कन्याम क्षेत्रलाई अझ आकर्षक बनाउँदै पर्यटकीय सम्भावनाको विकास […]

क्रमश....

मुकेश गुरुङ चौँथो सिल्भर म्युजिक अवार्डमा उत्किृष्ट आर्टिस्ट विजेता

फिक्कल ,इलाम घरबार हाम्रो पुर्वैतिर हो बोलको गीतबाट मुकेश गुरुङ फिक्कल बोईले उत्किृष्ट मोडलको जित्नुभएको छ । काठमान्डौँमा भएको चौँथो सिल्भर म्युजिक अवार्डमा उहाँले अभिनय गरेको घरबार हाम्रो पुर्वैतिर हो बोलका गित नोमिनेशनमा परेको थियो । यस गीतमा आवाज मेलिना राई र कुमार प्रयास राईले दिनुभएको छ भने शान्तिराम राइको शब्दलाई अनिल कोयु राईले संगीत […]

क्रमश....

ज्योति माविमा शैक्षिक सुधारका लागि सरोकारवालाबीच अन्तरक्रिया सम्पन्न, कक्षा ८ र १० को नतिजामा विशेष जोड

प्रवीन विसी :_ सूर्योदय, इलाम इलामको सूर्योदय नगरपालिका–१३ लक्ष्मिपुर  स्थित ज्योति माध्यमिक विद्यालयले कक्षा ८ र १० को वार्षिक नतिजा प्रकाशनसँगै शैक्षिक सुधारका लागि सरोकारवालाहरूसँग बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। विद्यालय शिक्षा सङ्घका अध्यक्ष सोमनाथ कट्टेलको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर प्रमुख रनबहादुर राई प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष हेमराज आचार्य, शिक्षा […]

क्रमश....