जलवायु परिवर्तनको असर विश्वव्यापी रूपमा गम्भीर बन्दै

जलवायु परिवर्तनको प्रभाव विश्वभर अझ गम्भीर रूपमा देखा पर्दै गएको छ । युरोप, एसिया तथा उत्तर अमेरिकाका विभिन्न देशहरूमा बढ्दो अत्यधिक गर्मीका कारण जनजीवन प्रभावित हुनुका साथै स्वास्थ्य, कृषि, ऊर्जा तथा यातायात क्षेत्रसमेत सङ्कटमा परेका छन् । युरोपका धेरै देशहरूले यस वर्ष इतिहासकै अत्यधिक गर्मीको सामना गरिरहेका छन् ।  जर्मनी, डेनमार्क, चेक गणतन्त्र, स्विट्जरल्यान्ड, फ्रान्स, […]

क्रमश....

इलाममा ‘आशिस स्मृति पत्रकारीता पुरस्कार २०८३’ द्धारा सुदिप श्रेष्ठ र क्रियाशील महिला पुरस्कारद्धारा बुद्यमाया सोङ्मी पुरस्कृत

इलाममा सञ्चालित “आशिस स्मृति पत्रकारीता पुरस्कार २०८३” यस वर्ष पत्रकार सुदिप श्रेष्ठ लाई प्रदान गरिएको छ । त्यसैगरी, क्रियाशील महिला पुरस्कार बुद्यमाया सोङ्मीलाई प्रदान गरिएको छ। नेपाल पत्रकार महासंघका अध्यक्ष भिम चापागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि जिल्ला विकास समितिका प्रमुख जय प्रकाश राई रहनुभएको थियो । कार्यक्रममा केदार थापा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, […]

क्रमश....

किर्नाको टोकाइबाट इलाम लुम्बकका बालकको ज्यान गयो

किर्नाको टोकाइबाट एक बालकको मृत्यु भएको छ । माई नगरपालिका–१०, लुम्बाकका सन्तोष रम्तेलको उपचारका क्रममा निधन भएको हो। कक्षा ७ मा हिमालय माध्यमिक विद्यालय मा अध्ययनरत रम्तेललाई चैत १४ गते किर्नाले टोकेपछि ज्वरो आएको थियो। अवस्था गम्भीर बन्दै गएपछि उनलाई उपचारका लागि बिएण्डसी अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा हिजो उनको मृत्यु भएको जिल्ला प्रहरी […]

क्रमश....

सूर्योदय नगरपालिकाराहत कोषमा ११ लाख ६५ हजार रुपैयाँभन्दा बढी रकम संकलन

सूर्योदय नगरपालिकामा असोज १८ र १९ गतेको अविरल वर्षाका कारण प्रभावित क्षेत्रका लागि हालसम्म विभिन्न स्रोतबाट जम्मा ११ लाख ६५ हजार रुपैयाँभन्दा बढी राहत रकम संकलन गरिएको छ। विपद् फोकल पर्सन सृजन गदालका अनुसार हालसम्म कुल रु। ११ लाख ६५ हजार ३२ रुपैयाँ ११ पैसा संकलन भएको छ। नगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकले कार्तिक १ […]

क्रमश....

डीडीसीले बक्यौता नदिएपछि दुग्ध किसान आन्दोलनमा

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले लामो समयदेखि बक्यौता भुक्तानी नगरेपछि दुग्ध उत्पादक किसान आन्दोलनमा उत्रिएका छन् । काभ्रे, नुवाकोट, धादिङसहित काठमाडौं उपत्यका र आसपासका किसानले आइतबार डीडीसीको केन्द्रीय कार्यालय लैनचौरमा धर्ना दिँदै नाराबाजी गरेका हुन् । अखिल नेपाल किसान महासङ्घको अगुवाइमा गरिएको आन्दोलनमा सहभागी किसानले डीडीसीबाट करिब १ अर्ब रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको दाबी […]

क्रमश....

सूर्योदय नगर उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन पौडेल निर्वाचित

सूर्योदय नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनबाट सुरेन पौडेल अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पुजन श्रेष्ठ, प्रथम उपाध्यक्ष प्रज्वल प्रधान, दोस्रो उपाध्यक्ष दिपेश शाह, महासचिव तोयानाथ भट्टराई, कोषाध्यक्ष मिना ढकाल र सचिव विक्रम श्रेष्ठ चयन भएका छन्। सदस्यमा धर्मकला दहाल, प्रमिला मोक्तान, छिरिङ डोल्मा यल्मो, लासाङ तामाङ, ऋषि पाण्डे, गणेश घिमिरे, राजु […]

क्रमश....

एसईईमा उत्कृष्ट विद्यार्थीलाई बिर्तामोड एजुकेशन फाउन्डेसनद्वारा नगद सहित सम्मान

बिक्रम सुन्दास ;-फिक्कल ,इलाम बिर्तामोड एजुकेशन फाउन्डेसन फिक्कल शाखाले एसईई २०८१ मा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान गरेको छ । सुर्योदय नगरपलिकाका विभिन्न विद्यालयका मेधावी विद्यार्थीहरूलाई कदरपत्र प्रदान गर्दै उनीहरूको शैक्षिक उपलब्धिमा उत्साह थपेको हो। फाउण्डेशनले कम्प्युटर तालिम सफलतापूर्वक सम्पन्न गरेका विद्यार्थीहरूलाई पनि प्रमाणपत्रसहित सम्मान गरेको छ । कार्यक्रममा उत्कृष्ट शैक्षिक प्रदर्शनका आधारमा फिक्कल माध्यमिक विद्यालय […]

क्रमश....

सुर्योदयमा सिप विकास तालिमले महिलालाई स्वरोजगार बनाउँदै , मौलीक खानपानमा फर्किदै समाज

                भुटेको मकै , गाहुँ ,जौँ , चना बदाम,आदीबाट बनाएको खाद्यान्नको एक परिकारलाई सातु अथवा सत्तु भन्ने गरिन्छ । करिब २० र २५ वर्ष पहिले खेतलामा खाजाको रूपमा प्रयोग गरिने यो परिकार अहिले भने गाउँघरमा लोप हुँदै गएको छ । यदाकदा अझै पनि बुढापाकाले प्रयोग गरेको पाईन्छ ।नेपालीको […]

क्रमश....

ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस बैशाख ५ गते नेपाल आउँने

ब्राजिल फुटबलका महान् खेलाडी रोबर्टो कार्लोस आउँदो बैशाख ५ गते नेपाल आउने भएका छन् । नेपाल सुपर लिग एनएसएल आयोजक नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालिले कार्लोस आउने पक्का भएको हिजो जानकारी दिएको हो । एनएसइएमका प्रबन्ध निर्देशक श्रेयंश कार्कीकाअनुसार कार्लोस दुई दिने विशेष भ्रमणमा काठमाण्डौ आउने भएका हुन् । उनका अनुसार कार्लोस वैशाख ६ […]

क्रमश....

निर्माणाधिन सिद्धी खोला जलविद्युतको कारण ईलामको रोङमा आधा दर्जन घर जोखिम

रोङ :- गोविन्द पौडेल  निर्माणाधिन सिद्धी खोला जलविद्युतको कारण ईलामको रोङमा आधा दर्जन घर जोखिममा परेको छ । रोङ गाउपालिका वडा नम्बर ६ र सुर्योदय नगरपालिका वडा नम्बर ५ को सिमानाभएर बग्ने सिद्धी खोलामा १० मेघावाट क्षमताको विद्युतको पाईप लाईन विस्तारमा यी घर जोखिममा परेकका हुन । रोङ ६ का बिक्रम राई ,गणेश राई, मैत […]

क्रमश....