माता पाथिभरा साना पर्यटन व्यवसायी समूहको चौथो वार्षिक साधारणसभा सम्पन्न ; सभाद्धारा नयाँ नेतृत्व चयन

डायमण्ड तिम्सिना : रोङ–३ माता पाथिभरा साना पर्यटन व्यवसायी समूहको चौथो वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको अध्यक्षता तत्कालीन अध्यक्ष राम भुजेलले गर्नुभयो भने प्रमुख अतिथि रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो (सुवास) रहनुभएको थियो । कार्यक्रममा विशेष अतिथि उपाध्यक्ष बिश्णुमाया खवास, वडा नं। ३ का अध्यक्ष मात्रिका बराल, […]

क्रमश....

इलामको सूर्योदय दल गत राजनिति त्याग गर्दै युवा संजाल गठन अभियान शुरु

प्रविन बिसी , इलाम सूर्योदय नगरपालिका–१३ मा युवाहरूलाई संगठित गर्दै सामुदायिक विकास र सामाजिक सशक्तीकरणमा अघि बढाउने उद्देश्यले नयाँ युथ ग्रुप गठन गरिएको छ। सर्वसम्मत निर्णयअनुसार प्रविन विसीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन भएको हो। समितिको उपाध्यक्षमा युवराज भण्डारी, सचिवमा दिनेश आचार्य र संगीत पौडेल, कोषाध्यक्षमा मनोज राई र विपिन पौडेल रहेका छन्। सदस्यहरूमा विकिन […]

क्रमश....

कवि दिपेन्द्र आचार्यको कविता संग्रह ‘व्यापार पृथिवी’ फिक्कलमा लोकार्पण

कवि दिपेन्द्र आचार्यको कविता संग्रह ‘व्यापार पृथिवी’ शनिबार फिक्कलमा लोकार्पण गरिएको छ। सुर्योदय नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि साहित्यकार कृष्ण बरालले पुस्तक सार्वजनिक गर्नुभयो। बराल आधा दर्जनभन्दा बढी पुस्तकका लेखक तथा लिला लेखनका अभियन्ता समेत हुनुहुन्छ। कार्यक्रमको अध्यक्षता सुर्योदय गजल मञ्चका अध्यक्ष योगनिधि भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै साहित्यकार प्रकाश थाम्सुहाङले “भानुभक्त आचार्यपछि अर्को […]

क्रमश....

इलामका १० वटै पालिकामा नेपाली सेनाको सुरक्षा, जिल्लाभर कर्फ्यु आदेश जारी

जिल्लामा शान्ति सुरक्षा कायम गर्न र थप क्षति हुन नदिन इलामका १० वटै पालिकामा नेपाली सेना परिचालित भएको छ । मंगलबार राति १० बजे देखि सेनाले सुरक्षा जिम्मा लिएपछि जिल्लाको जनजीवन क्रमशः सामान्य बन्न थालेको हो । नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी र नेपाल प्रहरी समेत परिचालन गरिएको रण सार्दुल गण इलामका प्रमुख प्रलाद घलेले […]

क्रमश....

राम योङहाङ ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार २०८२’ बाट सम्मानित

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज इलामले स्थापना गरेको ८आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार–२०८२ यस वर्ष निवर्तमान अध्यक्ष राम योङहाङलाई प्रदान गरेको छ । १० हजार रुपैयाँ राशीसहितको पुरस्कार उनलाई इलाम सदरमुकाममा आयोजित कार्यक्रममा प्रदान गरिएको हो । माङसेबुङ–३ निवासी योङहाङ १९ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन् । रेडियो इलाम एफएम हुँदै पत्रकारिता प्रारम्भ […]

क्रमश....

डीडीसीले बक्यौता नदिएपछि दुग्ध किसान आन्दोलनमा

सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले लामो समयदेखि बक्यौता भुक्तानी नगरेपछि दुग्ध उत्पादक किसान आन्दोलनमा उत्रिएका छन् । काभ्रे, नुवाकोट, धादिङसहित काठमाडौं उपत्यका र आसपासका किसानले आइतबार डीडीसीको केन्द्रीय कार्यालय लैनचौरमा धर्ना दिँदै नाराबाजी गरेका हुन् । अखिल नेपाल किसान महासङ्घको अगुवाइमा गरिएको आन्दोलनमा सहभागी किसानले डीडीसीबाट करिब १ अर्ब रुपैयाँ बक्यौता उठ्न बाँकी रहेको दाबी […]

क्रमश....

सूर्योदय नगर उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन पौडेल निर्वाचित

सूर्योदय नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनबाट सुरेन पौडेल अध्यक्षमा निर्वाचित भएका छन्। सर्वसम्मत कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष पुजन श्रेष्ठ, प्रथम उपाध्यक्ष प्रज्वल प्रधान, दोस्रो उपाध्यक्ष दिपेश शाह, महासचिव तोयानाथ भट्टराई, कोषाध्यक्ष मिना ढकाल र सचिव विक्रम श्रेष्ठ चयन भएका छन्। सदस्यमा धर्मकला दहाल, प्रमिला मोक्तान, छिरिङ डोल्मा यल्मो, लासाङ तामाङ, ऋषि पाण्डे, गणेश घिमिरे, राजु […]

क्रमश....

रोङ गाउँपालिका–६ मा जेष्ठ नागरिकलाई टोलमै पुगेर सहुलियत सेवा

गोविन्द पौडेल : रोङ, इलाम इलामको रोङ गाउँपालिका–६ ले जेष्ठ नागरिकलगायत सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीलाई लक्षित गर्दै टोलस्तरमै नवीकरण सेवा सुरु गरेको छ। वर्षायाममा वडा कार्यालयसम्म पुग्न कठिनाई हुने र अतिरिक्त खर्चिनुपर्ने अवस्था देखिएकाले वडा समितिको निर्णयअनुसार घुम्ती शिविरमार्फत सेवाप्रवाह गरिएको हो। वडाध्यक्ष सत्यम राई चौरासेको अनुसार वडा कार्यालयका एक–दुई जना कर्मचारी परिचालन गरेर […]

क्रमश....

श्रीज्योति माध्यमिक विद्यालयमा हरितालिका तीज धूमधामसहित मनाइयो

प्रविन बिसी :- लक्ष्मिपुर , इलाम  सूर्योदय नगरपालिका–१३ स्थित श्रीज्योति माध्यमिक विद्यालयले हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गरी धूमधामसहित मनाएको छ। विद्यालय व्यवस्थापन समितिको आयोजना तथा सम्पूर्ण शिक्षक–शिक्षिकाको पहलमा सम्पन्न कार्यक्रममा विद्यार्थी र शिक्षक दुवैले सहभागी भई तीजको उल्लास साझा गरेका थिए। कार्यक्रममा विद्यालयमै खिर पकाई सम्पूर्ण विद्यार्थी र शिक्षिकाहरुलाई खुवाइएको थियो। साथै, शिक्षिका […]

क्रमश....

सूर्योदय–१० फिक्कलमा अटो र सानो गाडी ठोक्किँदा ७ जना घाइते

सूर्योदय नगरपालिका–१० फिक्कलमा अटो र भारतीय नम्बर प्लेटको सानो गाडी आपसमा ठोक्किँदा ७ जना घाइते भएका छन्। प्रदेश–१–०१–००२ ह ८२६२ नम्बरको अटो र भारतिय नम्बर प्लेट  ए एच ७४ डब्लु बी ०६६२ नम्बरको सानो गाडी ठोक्किँदा अटोमा सवार सूर्योदय निवासी ३८ वर्षीया  पवित्रा लिम्बू , १० वर्षीय  दिप्सन लिम्बू , ७० वर्षीया  कमला ढकाल , […]

क्रमश....