निरुपित राष्ट्रिय उपाध्यक्षद्वारा सूर्योदय जेसिजको भ्रमण सम्पन्न
जेसिज निरुपित राष्ट्रिय उपाध्यक्ष अनिस भट्टराईले सूर्योदय जेसिजको भ्रमण सम्पन्न गर्नुभएको छ । शनिबार आयोजित एक विशेष कार्यक्रममा सूर्योदय जेसिजले उहाँलाई सम्मानसमेत गरेको छ । कार्यक्रम नविन आचार्यको अध्यक्षतामा सम्पन्न भएको हो । आचार्य सूर्योदय जेसिजका कानुनी सल्लाहकारसमेत हुनुहुन्छ । कार्यक्रममा विभिन्न जेसिजकर्मी तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा सूर्योदय जेसिजका संस्थापक […]
क्रमश....